Back To Top

अध्यक्ष ढकाललाई इन्डोनेसिया सरकारको सम्मान
November 5, 2024

अध्यक्ष ढकाललाई इन्डोनेसिया सरकारको सम्मान

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष तथा नेपालका लागि गणतन्त्र इन्डोनेसियाका अवैतनिक वाणिज्यदूत चन्द्रप्रसाद ढकाल इन्डोनेसिया सरकारबाट सम्मानित भएका छन् । नेपाल र गणतन्त्र इन्डोनेसियाबिच द्विपक्षीय सम्बन्धलाई सुदृढ बनाउन अध्यक्ष ढकालले निर्वाह गर्नुभएको भूमिकाको कदर गर्दै इन्डोनेसिया सरकारले उहाँलाई विशिष्ट अवार्ड
विद्युत प्राधिकरणको कदम सर्बोच्चद्वारा  सदर
November 5, 2024

विद्युत प्राधिकरणको कदम सर्बोच्चद्वारा सदर

डेडिकेटेड र ट्रङ्कलाइन महशुल विवादमा नेपाल विद्युत् प्राधिकरण विरुद्ध हिमाल आइरन स्टील्स प्रालीले दायर गरेको रिट निवेदन मंगलबार सर्वोच्च अदालतले खारेज गरिदिएको छ । मंगलबार सर्बोच्चका प्रधान न्यायधिश प्रकाशमानसिंह राउत र महेश शर्मा पौडेलको संयुक्त इजलासले प्राधिकरण प्रधान कार्यालय र
नेपाल चेम्बर र चिनियाँ व्यवसायीबीच सामझदारी
October 30, 2024

नेपाल चेम्बर र चिनियाँ व्यवसायीबीच सामझदारी

काठमाडौं । नेपाल चेम्बर अफ कमर्स र चीनको युनान प्रान्तस्थित फेडेरेसन अफ इन्डस्ट्री एण्ड कमर्ससंग सम्वन्धित उद्योगी व्यवसायीबीच लगानी र व्यापार सहजीकरण गर्ने समझदारी भएको छ । चेम्बर अध्यक्ष कमलेस कुमार अग्रवाल सहितका पदाधिकारीसमक्ष युनान प्रान्तका उद्यमी व्यवसायीहरुले लगानी र
 महसुल नतिरे विद्युत चोरीको कसुरमा कारबाही: पुन
October 28, 2024

 महसुल नतिरे विद्युत चोरीको कसुरमा कारबाही: पुन

काठमाण्डौं; नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वऊर्जा र अर्थमन्त्री वर्षमान पुन अनन्तले  उद्योगीले डेडिकेटेड र ट्रंक लाइन सेवा प्रयोग गरे बापतको विद्युत महसुल तिर्न अटेरी गरेकामा आपत्ति जनाएका छन् । डेडिकेटेड र ट्रंक लाइन विवादबारे सोमबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा
उद्योगीको गुनासोः हामी प्रताडित भयैाँ
October 27, 2024

उद्योगीको गुनासोः हामी प्रताडित भयैाँ

काठमाडौः डेडिकेटेड र ट्रंकलाईन वापतको महशुल विवादमा विद्युत् लाईन काटिएका उद्योगीले आफुलाई राज्य संरचनाले प्रताडित गरेको बताएका छन् । आईतबार राजधानीमा पत्रकार सम्मेलन गरी नेपाल विध्युत प्राधिकरणले उद्योगमा लाईन काटेर प्रतिडित गर्दा तनाब झेल्नु परेको बताएका हुन् । पत्रकार सम्मेलनमा
दुई उद्योगले तिरे महशुल, जोडियो बिजुली
October 25, 2024

दुई उद्योगले तिरे महशुल, जोडियो बिजुली

काठमाडौः बुटवलका २ उद्योगले डेडिकेटेड र ट्रङ्क लाइन वापतको महशुलको किस्ता बुझाएका छन् । किस्ता तिरेपछि विद्युत् आपूर्ति सूचारु गरिएकोे नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । महशुल तिर्नेमा बुटवल वितरण केन्द्र अन्तरगतका जिबी टेक्सटाइलका २ उद्योग रहेका छन् । ती