Back To Top

निजी क्षेत्रलाई सम्मानपूर्वक काम गर्ने अवसर दिनुपर्छ: अध्यक्ष ढकाल
November 22, 2024

निजी क्षेत्रलाई सम्मानपूर्वक काम गर्ने अवसर दिनुपर्छ: अध्यक्ष ढकाल

काठमाडौं: नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रलाई सम्मानपूर्वक काम गर्ने अवसर दिनुपर्नेमा जोड दिएका छन् ।अध्यक्ष ढकालले यो धारणा नेपाली काँग्रेसले आयोजना गरेको शुक्रबारको एक कार्यक्रममा व्यक्त गरेका हुन् ।
ढकालले सबै राजनीतिक दलहरूले उद्यमी र व्यवसायीलाई प्रोत्साहन
लगानीमैत्री कर प्रणाली बनाउनुपर्नेमा चेम्बरको जोड
November 18, 2024

लगानीमैत्री कर प्रणाली बनाउनुपर्नेमा चेम्बरको जोड

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले राजस्व नीति र कर प्रणालीबारे वृहत अन्तरक्रिया गरेको छ । काठमाडौंको जमलस्थित चेम्बर भवनमा आयोजित कार्यक्रममा आन्तरिक राजस्व विभाग, निजी क्षेत्रका प्रतिनिधी लगायत सरोकारवाला निकायलाई बोलाएर चेम्बरले कर प्रणालीमा देखिएका चुनौती र सम्बोधन गर्नुपर्ने
रिलायन्स स्पिनिङकेा नाफा साढे ८ करोड नाघ्यो
November 18, 2024

रिलायन्स स्पिनिङकेा नाफा साढे ८ करोड नाघ्यो

काठमाडौँ। रिलायन्स स्पिनिङ मिल्स लिमिटेडको नाफा साढे ८ करोड नाघेको छ । कम्पनीले सार्वजनिक गरेको वित्तिय विवरणअनुसार चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीको नाफा ३ करोड ६३ लाख रुपैयाँले बढेर ८ करोड ६७ लाख ७९ हजार रुपैयाँ पुगेको छ ।
क्रसर व्यवसायी महासंघको अध्यक्षमा न्यौपाने
November 17, 2024

क्रसर व्यवसायी महासंघको अध्यक्षमा न्यौपाने

काठमाडौँ । नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघको दशौं र एघारौ बार्षिक साधारण सभा तथा तेस्रो अधिवेसनबाट पुन: सीताराम न्यौपाने निर्विरोध निर्वाचित भएका छन् । न्यौपानेको अध्यक्षतामा २१ सदस्य नयाँ कार्यसमिति सर्वसमम्त रूपमा निवार्चित भएका हुन् । बर्दिवासमा सम्पन्न
नेपाल टेलिकम र राजबहादुर शाही बने उत्कृष्ट करदाता
November 16, 2024

नेपाल टेलिकम र राजबहादुर शाही बने उत्कृष्ट करदाता

काठमाडौं । राष्ट्रिय कर दिवसका अवसरमा सरकारले उत्कृष्ट करदातालाई सम्मान गरेको छ । राष्ट्रिय कर दिवस २)८१ का अवसरमा शनिबार अर्थमन्त्री विष्ण पौडेलले विभिन्न क्षेत्रका उत्कृष्ट करदातालाई सम्मान गरेका हुन् । आर्थिक बर्ष २०७९÷८० मा सबैभन्दा बढी कर बुझाउने कम्पनीको
लगानी विस्तार गर्न नियोगसँग सहकार्य बढाउने प्रयासमा महासंघ
November 13, 2024

लगानी विस्तार गर्न नियोगसँग सहकार्य बढाउने प्रयासमा महासंघ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले नेपालमा वैदेशिक लगानी आकृषणका लागि विदेशमा रहेका नेपाली दुतावास तथा कुटनीतिक संयन्त्रसँग सहकार्यलाई प्राथमिकतामा राख्ने भएको छ । यही प्रयास स्वरुप महासंघले १७ मुलुकका लागि नियुक्त नेपाली राजदूत र तीन महावाणिज्यदूतहरुसंग अन्तरक्रिया गरी आपसी