Back To Top

अन्य कम्पनीको रकमबाट विद्युत् महशुल असुल गर्न नपाइने
December 12, 2024

अन्य कम्पनीको रकमबाट विद्युत् महशुल असुल गर्न नपाइने

काठमाडौ । डेडिकेटेड र ट्रंकलाइन महशुलको बक्यौता विवादमा उद्यागी सञ्चालक रहेका अन्य कम्पनीबाट वक्यैता उठाउन नेपाल विद्युत् प्राधिकरणले गरेको प्रयासलाई उच्च अदालत पाटनले रोकिदिएको छ । असम्बन्धित कम्पनीहरूको भुक्तानी नरोक्न उच्च अदालत पाटनले बुधबार नेपाल विद्युत् प्राधिकरणको नाममा अन्तरिम आदेश
प्रत्यक्ष निर्वाचित अध्यक्षमै फर्कियो महासंघ
December 11, 2024

प्रत्यक्ष निर्वाचित अध्यक्षमै फर्कियो महासंघ

काठमाडौं । वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष हुने विधिलाई त्याग्दै नेपाल उद्योग वाणिज्य महासंघ प्रत्यक्ष निर्वाचित अध्यक्ष प्रणालीमै फर्किएको छ । विधान संशोधनकै लागि मंगलबार बसेको महासंघको विशेष साधारणसभाले अध्यक्षको चयन प्रत्यक्ष निर्वाचनबाट हुने र कार्यकालसमेत २ वर्षको हुने निश्चित
अवैध आयातले संकटमा चिनी उद्योग
December 10, 2024

अवैध आयातले संकटमा चिनी उद्योग

काठमाडौं । यो वर्षको उखु क्रसिङको समय सुरु भएकै बेला उद्यागीहरु भने चिनी नबिक्ने चिन्तामा परेको छन् । नेपालमा भन्दा भारतमा केहि सस्तोमा पाइने भएकाले सिमा क्षेत्रबाट भइरहको यस्तो तस्करीले नेपाली चिनी उद्योगसहित उखु किसान नै समस्यामा पर्ने खतरा आएको
लगानी प्रवर्द्धन र नीतिगत सुधारमा निरन्तर पैरवी
December 8, 2024

लगानी प्रवर्द्धन र नीतिगत सुधारमा निरन्तर पैरवी

-चन्द्र ढकाल अध्यक्ष, नेपाल उद्योग वाणिज्य महासंघ नयाँ कार्यकाररिणी समितिले कार्यभार सम्हालेकै भोलीपल्ट खबर आयो निजी क्षेत्रलाई पनि अख्तियार दुरुपयोग अनुसन्धानको दायरामा ल्याउने गरि राष्टिय सभाले कानुन पारित गरेको थियो  । यो निजी क्षेत्रलाई दुरगामी असर पर्ने र लगानीलाई नै प्रभावित
काठमाडौं प्रदूषित सहरको शीर्ष १० मा
December 7, 2024

काठमाडौं प्रदूषित सहरको शीर्ष १० मा

काठमाडौं । देशको संघीय राजधानी काठमाडौं फेरि विश्वकै प्रदूषित सहरको शीर्ष १० मा परेको छ । आईक्यू एयरको शनिबार बिहान साढे ९ बजेको मापनअनुसार हावाको गुणस्तर निकै खराब अवस्थामा रहेको काठमाडौँ विश्वकै शीर्ष १० प्रदूषित सहरको सूचीमा अटाएको हो ।
नेपालमा इभीको मापदण्ड आवश्यक छ: यमुना श्रेष्ठ
December 7, 2024

नेपालमा इभीको मापदण्ड आवश्यक छ: यमुना श्रेष्ठ

हरित सवारी र नेपालको भविष्य यमुना श्रेष्ठ प्रवन्ध निर्देशक,साइमेक्स इंक विश्वभर तापक्रम वृद्धि चिन्ताको विषय बनेको छ । विकासोन्मुख मुलुकदेखि विकसित सबैखाले देश जलवायु परिवर्तनको असरको शिकार बनेका छन् । बढ्दो वातावरणीय प्रदूषणले हावामा रहेको ग्रीनहाउस ग्यासको स्तरमा वृद्धि भइरहेको