Back To Top

बैंकहरुलाई आरोपः पहिले नाफा अनिमात्रै वातावरण
Geo
September 19, 2024

बैंकहरुलाई आरोपः पहिले नाफा अनिमात्रै वातावरण

काठमाडौ: सन २०१५को पेरिस सम्झौताले हरित गृह ग्यास उत्सर्जनमा निजी लगानीको भूमिका महत्व पूर्ण हुने औल्याइएको थियो । सम्झौताको करिव १ दशक पुग्न लाग्दा वित्तीय क्षेत्रको लगानीले जलवायु क्षेत्रमा पारेको प्रभावका सम्बन्धमा सन्देह व्यक्त गर्न थालिएको छ । बैंक तथा
सर्वपक्षीय सहकार्यबाट समृद्धिः प्रधानमन्त्री ओली
September 13, 2024

सर्वपक्षीय सहकार्यबाट समृद्धिः प्रधानमन्त्री ओली

काठमाडौ, प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको पूर्वाधार विकाशलाई तिव्रता दिन सरकार, निजी क्षेत्र र अन्तरराष्टिय समुदायको सहकार्य आवश्यक रहेको बताएका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल उद्योग परिसंघको संयुक्त आयोजनामा राजधानीमा जारी दुई दिने पूर्वाधार सममेलनलाई सम्बोधन
 अन्तरदेशीय पूर्वाधार आवद्धता नहुँदा व्यापारमा अवरोध
September 12, 2024

 अन्तरदेशीय पूर्वाधार आवद्धता नहुँदा व्यापारमा अवरोध

काठमाडौं।  नेपाल पूर्वाधार सम्मेलनको पहिलो दिनको दोस्रो सत्रका सहभागीहरुले दक्षिण एसिया क्षेत्रमा अन्तरदेशीय पूर्वाधार आवद्धता नहुँदा व्यापार वृद्धिमा अवरोध भइरहेको बताएका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल उद्योग परिसंघको संयुक्त आयोजनामा राजधानीमा आयोजित नेपाल पूर्वाधार सम्मेलनको दोस्रो
पूर्वाधार सम्मेलनमा हरित अर्थतन्त्रको बहस
September 11, 2024

पूर्वाधार सम्मेलनमा हरित अर्थतन्त्रको बहस

काठमाडौ, नेपाल उद्योग परिसंघको नेतृत्वदायी भूमिकामा विभिन्न अवधिमा अन्तरराष्टियस्तरका चारवटा पूर्वाधार सम्मेलन विभिन्न थिममा केन्द्रित हुँदै सम्पन्न भए । भदौ २७ र २८मा राजधानीको सोल्टी होटलमा हुन लागिरहेको पाँचौ पूर्वाधार सम्मेलन दिगो र हरित अर्थतन्त्र निर्माणका विषय बस्तु केद्रित हुन
आइएफसीले नेपालमा लगानी विस्तार गर्ने
September 10, 2024

आइएफसीले नेपालमा लगानी विस्तार गर्ने

काठमाडौं । अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी) ले नेपालमा लगानी विस्तार गर्ने जनाएको  छ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग आज अर्थ मन्त्रालयमा भएको भेटमा आइएफसीका दक्षिण एशियाका क्षेत्रीय निर्देशक इमाद फाखौरीले आइएफसीले नेपालमा लगानी विस्तार गर्ने जानकारी दिएका हुन् ।
बहुबर्षीय ठेक्कामा अर्थ मन्त्रालयको अंकुश
September 6, 2024

बहुबर्षीय ठेक्कामा अर्थ मन्त्रालयको अंकुश

काठमाडौं, स्रोत परिचालनमा दबाब पर्दै गएपछि अर्थ मन्त्रालयले बहुवर्षीय आयोजनाको ठेक्काको सहमति पूर्व नै परामर्श गनुपर्ने निर्देशन गरेको छ । बहुवर्षीय आयोजनामा स्रोत सुनिश्चितामा सकस पर्न थालेपछि अर्थमन्त्री विष्णु पौडेलले यस्तो नियन्त्रण कायम गर्न खोजेका हुन् । अर्थ मन्त्रालयले पूर्व