Back To Top

सगरमाथा क्षेत्रमा व्यवसायिक उडान नगर्न चेतावनी
Geo
April 29, 2025

सगरमाथा क्षेत्रमा व्यवसायिक उडान नगर्न चेतावनी

काठमाडौं । सगरमाथा क्षेत्रमा सर्तबाहेक हेलिकप्टर उडान नगर्न खुम्बु पासाङल्हामु गाउँपालिकाले पुनः सचेत गराएको छ । गाउँपालिकाले सन् २०२५ को सुरुवातदेखि नै हेलिकप्टरको व्यावसायिक उडान निषेध गरेको थियो । यो नियम संशोधन नभएको स्थानीय सरकारले स्पष्ट पारेको छ । सगरमाथा
सहकारी ठगीमा कांग्रेस सांसद पक्राउ
April 27, 2025

सहकारी ठगीमा कांग्रेस सांसद पक्राउ

काठमाडौं । कालिमाटीस्थित स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन गरेको अभियोगमा प्रहरीले नेपाली कांग्रेसकी सांसद माया राईलाई पक्राउ गरेको छ । सांसद राईलाई शनिबार साँझ कपनस्थित उनकै घरबाट प्रहरीले पक्राउ गरेको थियो । जिल्ला प्रहरी परिसर काठमाडौंले शनिबार
ट्रम्पको धम्कीले सर्लक्कै बढ्यो सुनको भाउ
April 22, 2025

ट्रम्पको धम्कीले सर्लक्कै बढ्यो सुनको भाउ

काठमाडौं ।  सुनको भाउ स्थानीय बजारमा आज सर्लक्कै बढेर नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज मंगलबार छापावाल सुन तोलामै ६ हजार ९ सय रुपैयाँ बढेको हो । योसँगै सुनको भाउ तोलाको १ लाख ९७ हजार
‘विदेशमा सिकेको सिपलाई स्वदेशमा प्रयोग गरौ’
April 21, 2025

‘विदेशमा सिकेको सिपलाई स्वदेशमा प्रयोग गरौ’

अबुधाबी। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले विदेशमा सिकेको सिपलाई स्वदेशमा प्रयोग गरेर स्वदेशमै अवसरहरू सिर्जना गर्नु पर्ने बताएका छन् । अबुधाबीस्थित नेपाली राजदूतावास र दुबईस्थित गैरआवासीय नेपाली संघको सहकार्यमा आयोजित नेपाल महोत्सव २०२५ लाई सम्बोधन गर्दै उनले
सान्भि इनर्जी लिमिटेडको आइपीओ खुला
April 19, 2025

सान्भि इनर्जी लिमिटेडको आइपीओ खुला

सान्भि इनर्जी लिमिटेडको आइपीओ बिक्री खुला भएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुको लागि आइपीओ बिक्री खुला गरेको हो । कम्पनीले जारी पुँजी ८८ करोड रुपैयाँको १० प्रतिशतले हुने ८ करोड ८० लाख रुपैयाँ बराबरको
वैशाख पाँचदेखि फेसबुक बन्द गर्ने चेतावनी
April 14, 2025

वैशाख पाँचदेखि फेसबुक बन्द गर्ने चेतावनी

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङको भनाई अनुसार अबको पाँचौ दिनमा सरकारले फेसबुक लगायतका सामाजिक सञ्जाल बन्द गर्नेछ । बैशाख ५ गतेभित्र नेपाल सरकारको निती नियम अनुसार दर्ता हुन नआए समाजिक सञ्जाल प्लेटफर्म हरु बन्द गरिने उनको