Back To Top

‘नेपाल इभीको डम्पिङसाइट बन्ने खतरा’
April 8, 2025

‘नेपाल इभीको डम्पिङसाइट बन्ने खतरा’

काठमाडौं । नेपालमा आयात भइरहेको विद्युतीय सवारी साधनको गुणस्तर र दिगोपनका विषयलाई लिएर शंका उत्पन्न हुन थालेको छ । खास गरी जुन सुकै गुणस्तरका र जो सुकै आयातकताले पनि इभी आयात गरिरहँदा कुनै समयमा विग्रिएका इभीको डम्पिडसाइट बन्ने खतरा रहेको
सहकारी व्यवस्थित गर्न राष्ट्र बैंकको नयाँ मापदण्ड
April 6, 2025

सहकारी व्यवस्थित गर्न राष्ट्र बैंकको नयाँ मापदण्ड

काठमाडौं । अब सहकारी संस्थाले बैङ्क तथा वित्तीय संस्था र सहकारी बैङ्कबाट आफ्नो कुल सम्पत्तिको पाँच प्रतिशत मात्र ऋण लिन सक्ने भएका छन् । नेपाल राष्ट्र बैङ्कले ल्याएको ‘बचत तथा ऋण कारोबार गर्ने सहकारी संस्थाका लागि निर्देशन तथा मापदण्ड २०८१’
२७ राजदूतको टोली लिएर अन्तु जाँदै आरजु
April 1, 2025

२७ राजदूतको टोली लिएर अन्तु जाँदै आरजु

काठमाडौ । नयाँ वर्ष २०८२ को अवसरमा नेपालका लागि विभिन्न २७ देशका राजदूत इलामको पर्यटकीय क्षेत्र अन्तु आउने भएका छन् । परराष्ट्र मन्त्रालय र नेपाल पर्यटन बोर्डको आयोजना तथा इलामको सूर्योदय नगरपालिकाको समन्वयमा अनौपचारिक भ्रमण अन्तर्गत अन्तु जान लागेका हुन्
आयातित कारको मूल्य  करिव २५ प्रतिशतले बढ्ने
March 30, 2025

आयातित कारको मूल्य  करिव २५ प्रतिशतले बढ्ने

एजेन्सी । अमेरिकामा आयातित कारको मूल्य  करिव २५ प्रतिशतले बढ्ने भएको छ । अन्तरराष्टिय सम्बन्धमा राजनीति, कुटनीति र व्यापारलाई प्रत्यक्ष चलाइरहेका अमेरिकी राष्टपति डोनाल्ड ट्रम्पका अनुसार यी शुल्कहरूले कार उत्पादकहरूलाई अमेरिकी भूमिमै उत्पादन स्थानान्तरण गर्न प्रेरित गर्नेछन् ।  जसका कारण
भन्सार महसुल घटाए पनि सुन आयातमा कमी
March 30, 2025

भन्सार महसुल घटाए पनि सुन आयातमा कमी

काठमाडौँ। भन्सार महसुल घटाए पनि सुनको आयातमा भने कमी आएको छ । गत मङ्सिरदेखि सरकारले सुन आयातमा लगाउँदै आएको भन्सार महसुल २० प्रतिशतबाट घटाएर १० प्रतिशतमा झारेको थियो । भन्सार विभागको तथ्याङ्क अनुसार चालु आव २०८१/८२ को आठ महिनामा १४
आन्दोलनका नाममा तोडफोड आगजनी र लुटपाट
March 28, 2025

आन्दोलनका नाममा तोडफोड आगजनी र लुटपाट

काठमाडौ । तीनकुने क्षेत्रमा विरोध प्रदर्शनमा उत्रिएका राजावादीको केही समूहले प्रहरीमाथि ढुंगामुढा गर्नुका साथै तीनकुने र कोटेश्वर क्षेत्रमा आगजनी तथा लुटपाट मच्चाएका छन । कोटेश्वरमा एक निजी घरमा आगजनी, नेकपा समाजवादीको पार्टि कार्यालय अन्नपुर्ण पोष्टको कार्यालयमा आक्रमण पश्चात कोटेश्वरमै रहेको