Back To Top

पाँच वर्षमा पाँच लाख हरित रोजगारी सिर्जना
June 30, 2025

पाँच वर्षमा पाँच लाख हरित रोजगारी सिर्जना

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा. डा. शिवराज अधिकारीले प्रकृतिमा आधारित व्यवसाय, स्थानीय आविष्कार र कम कार्बन उत्सर्जनमार्फत सन् २०३० सम्ममा पाँच लाख हरित रोजगारी सिर्जना गर्ने राष्ट्रिय लक्ष्य रहेको बताएका छन् । अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड)
‘अन्तरराष्ट्रिय वित्तीय प्रणालीमा सुधार आवश्यक’
June 30, 2025

‘अन्तरराष्ट्रिय वित्तीय प्रणालीमा सुधार आवश्यक’

सेभिया । प्रधानमन्त्री केपी शर्मा ओलीले सिभिल सोसाइटी फोरमको प्लेनरी समापनसत्रलाई प्रमुख अतिथिका रुपमा सम्बोधन गर्दै अन्तरराष्ट्रिय वित्तीय प्रणाली सुधारमा लागि जोड दिएका छन् । संयुक्त राष्ट्रसङ्घको ‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तरराष्ट्रिय सम्मेलन’मा सहभागी हुन स्पेनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री
‘श्रम संसार एप’  सञ्चालानमा
June 27, 2025

‘श्रम संसार एप’  सञ्चालानमा

श्रम गन्तव्य मुलुकमा रहेका नेपालीको सूचना र विवरण सङ्कलन गर्न  ‘श्रम संसार एप’  सञ्चालानमा ल्याइएको छ । परराष्ट्र मन्त्री डा आरजु राणा देउवा र श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले सो एपको परराष्ट्र मन्त्रालयबाट आज शुभारम्भ गरे । उक्त
‘नेपाल क्षेत्रीय ऊर्जा सहकार्यमा अग्रसर’
June 26, 2025

‘नेपाल क्षेत्रीय ऊर्जा सहकार्यमा अग्रसर’

निङ्बो (चीन), ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले ऊर्जा सुरक्षाका लागि नवप्रवर्तनात्मक सहकार्य अनिवार्य रहेको धारणा व्यक्त गरेका छन् । चीनको जेझियाङ प्रान्तस्थित निङ्बो सहरमा “Integrate Innovation for Energy Future” भन्ने मूल नारासहित आयोजित शाङ्हाइ सहयोग संगठनको पाँचौं ऊर्जा मन्त्रीस्तरीय
सवारी साधनमा यूरो-६ प्रदूषण मापदण्ड लागु
June 26, 2025

सवारी साधनमा यूरो-६ प्रदूषण मापदण्ड लागु

काठमाडौं । नेपालमा यूरो-६ प्रदूषण मापदण्ड लागु भएको छ । लामो समयदेखि कार्यान्वयनको बहसमा रहेको यो मापदण्ड सरकारले ‘नेपाल सवारी साधन प्रदूषण मापदण्ड २०८२’ कार्यान्वयनमा ल्याउँदै लागु गरेको हो । वन तथा वातावरण मन्त्रालयले नयाँ मापदण्ड राजपत्रमा प्रकाशित गरेको छ
जलविद्युतको रोयल्टीले जनताको स्वास्थ्य बीमा
June 25, 2025

जलविद्युतको रोयल्टीले जनताको स्वास्थ्य बीमा

लमजुङ । जलविद्युत् आयोजनाका लागि स्वर्णभूमि मानिने लमजुङको दोर्दी गाउँपालिकाले जलविद्युत् रोयल्टीबाट सबै नागरिकको स्वास्थ्य बिमा गरिदिने कार्यक्रम ल्याएको छ । यसका लागि ‘जलविद्युतको आम्दानी–स्वास्थ्य बिमामा लगानी’ नारा सहित कार्यक्रम ल्याएको छ । दोर्दी गाउँपालिका अध्यक्ष युवराज अधिकारीले आगामी आर्थिक