August 17, 2025
फेदीखोला हाईड्रोले १७ करोड ५० लाखको आइपीओ ल्याउने
काठमाडौं । फेदीखोला हाईड्रोपावर कम्पनी लिमिटेडमा रुपान्तरण भएपछिको कम्पनीको पहिलो साधारणसभमा कम्पनील भोजपुर जिल्लाको साल्पासिलिछो गा.पा. वडा नं ६ मा बहने फेदीखोलामा फेदीखोला (थुमलुङ्ग) मानिर्माण गरिरहेको आयोजना ४.३ मे.वा.वि.सं.२०८२ पौष अन्तिम सम्म सम्पन्न गर्ने जानकारी दिएको छ । साधारणसभामा आयोजनाको
- 100
- 0
- 0