November 7, 2025
सुरक्षण मुद्रण केन्द्रबाट लाइसेन्स छपाई सुरु
वनेपा । सरकारले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) मुद्रण प्रेसबाट छाप्न सुरु गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गतको सुरक्षा मुद्रण केन्द्रले आजदेखि नयाँ लाइसेन्स छाप्न सुरु गरेको हो । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले काभ्रेको बनेपामा रहेको केन्द्रको
- 38
- 0
- 0