Back To Top

इतिहास रच्दै विद्युत्  व्यापारमा त्रिदेशीय संझौता
October 3, 2024

इतिहास रच्दै विद्युत् व्यापारमा त्रिदेशीय संझौता

काठमाडौः नेपालको बिजुली भारतीय प्रशारणलाइन प्रयोग गरी बङ्गलादेश पु¥याउन नेपाल भारत र बँगलादेशबीच त्रिपक्षीय संझौतामा हस्ताक्षर भएको छ । दक्षिण एसियामै पहिलो तस्रो देशको विद्युत् व्यापार संझौताको उदाहरण बन्दै विहीबार त्रिदेशीय संझौता भएको हो । विहीबार राजधानीमा आयोजित विशेष समारोहमा
बंगलादेश विद्युत् निर्यात गर्न बिहीबार त्रिपक्षीय सम्झौता
September 30, 2024

बंगलादेश विद्युत् निर्यात गर्न बिहीबार त्रिपक्षीय सम्झौता

काठमाडौं नेपालबाट बंगलादेश विद्युत् निर्यात गर्न बिहीबार नेपाल, भारत र बंगलादेशबीच त्रिपक्षीय सम्झौता हुने भएको छ । मंगालबारदेखि राजधानीमा सुरु हुन लागेको नेपाल बँगलादेश संयुक्त कार्यदल तथा संयुक्त निर्देशन समितिको बैठकको अवसरमा यस्तो संझौताको पनि तयारी भएको ऊर्जा जलस्रोत तथा
नेपालको उर्जामा ८२ खर्ब लगानी आवश्यकः जाइका
September 30, 2024

नेपालको उर्जामा ८२ खर्ब लगानी आवश्यकः जाइका

काठमाडौः मुलुकको आन्तरिक आवश्यकता तथा ऊर्जा क्षेत्रबाट उचित लाभ सुरक्षित गर्ने हो भने नेपालमा सन् २०४० सम्मका लागि मात्रै करिव ८२ खर्ब रुपैयाँ यो क्षेत्रमा लगानी गर्नु पर्ने देखिएको छ । जापान अन्तराष्ट्रिय सहयोग नियोग(जाइका)ले तयार पारेको एकिकृत ऊर्जा प्रणाली
नेपालको विकास प्रयासमा चीनको सधै साथ
September 27, 2024

नेपालको विकास प्रयासमा चीनको सधै साथ

काठमाडौ: चीनका उपप्रधानमन्त्री दिङ स्वेयस्याङ्ले नेपालको विकास प्रयासमा चीन सधै साथमा रहेको  बताएका छन् । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र चीनका उपप्रधानमन्त्री (भाईस प्रिमियर) दिङ स्वेयस्याङ् बीच बेईजिङस्थिति ग्रेट हलमा भएको भेटका अवसरमा उनले  राजनीतिक क्षेत्रमा प्राप्त गरेको उपलब्धिको
भरपर्दो यतायात प्रणाली विकासमा नेपाल प्रतिवद्ध
September 26, 2024

भरपर्दो यतायात प्रणाली विकासमा नेपाल प्रतिवद्ध

काठमाडौं: देशभित्रको सार्वजनिक यातायात पूर्वाधार नाजुक रहेका अवस्थामा उपप्रधानमन्त्री अवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चीन पुगेर नेपाल दिगो र भरपर्दो यातायात प्रणालीको विकासमा प्रतिवद्ध रहेको बताएका छन् । चीनको राजधानी बेइजिङमा आयोजित ग्लोबल सस्टेनबल ट्रान्सपोर्ट फोरमलाई सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले दिगो
नेपाली अर्थतन्त्र सुधारको बाटोमाः एडीबी
September 25, 2024

नेपाली अर्थतन्त्र सुधारको बाटोमाः एडीबी

काठमाडौं : नेपालको अर्थतन्त्र सुधारोन्मुख रहेको एसियाली विकास बैंक (एडीबी)ले जनाएको छ । बुधबार एसियन डेभलपमेन्ट आउटलुक सार्वजनिक गर्ने क्रममा एडीबीले चालु आर्थिक बर्ष २०८१/८२ मा नेपालको अर्थतन्त्र ४.९ प्रतिशतले विस्तार हुने बताएको हो ।पछिल्लो समय विद्युत् उत्पादनमा आएको वृद्धि