September 18, 2024
सरकारको आम्दानी र खर्च दुवैमा सुधार
काठमाडौ: सरकारी आय व्ययको गतिविधिमा केही सुधार आउन थालेको देखिएको छ । चालु आर्थिक वर्ष २०८१÷०८२ को दुई महिना पूरा हुँदासम्म सरकारको आम्दानी र खर्चमा भएको सुधारले अर्थतन्त्रमा सुधारको जनाउ गर्दछ । सरकारको आम्दानी र खर्चको हिसाब राख्ने महालेखा नियन्त्रक
- 57
- 0
- 0