Back To Top

‘विकास प्रयासमा  ठूलो लगानी र प्रबिधि आवश्यक’
December 5, 2024

‘विकास प्रयासमा  ठूलो लगानी र प्रबिधि आवश्यक’

काठमाडौं ।  उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले नेपालको विकास निर्माणको प्रयासमा  स्वदेशी विदेशी ठूलो लगानी प्रबिधि र  विज्ञताको आवश्यक्ता रहेको बताएका छन् । बिहीबार आर्कबिल्ड एक्सपो २०२४ को विशेष समारोहमा बोल्दै मन्त्री सिंहले नेपाल अहिले आधुनिक विकासतर्फ अगाडि लम्किरहेको बताएका
ऊर्जामा-एडीबी नेपाल सहकार्यको फोटो प्रदर्शनी
December 4, 2024

ऊर्जामा-एडीबी नेपाल सहकार्यको फोटो प्रदर्शनी

काठमाडौं: नेपालको ऊर्जा क्षेत्रको विकासमा (एसियाली विकास बैंक) एडीबी र नेपाल सरकारबीच सहकार्य ५ दशक पुगेको अवसरमा नेपाल आर्ट काउन्सिल, बबरमहलमा सप्ताहव्यापी फोटो प्रदर्शनी सुरु भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङ, ऊर्जा सचिव सुरेश आचार्य, नेपाल
नेपाल चीन संयुक्त बक्तव्य जारी, बीआरआईमा मौन
December 4, 2024

नेपाल चीन संयुक्त बक्तव्य जारी, बीआरआईमा मौन

काठमाडौं । नेपाल र चीनले सबैभन्दा बढी प्राथमिकता दिएको बीआरआई फ्रेमवर्क सम्झौतामा हस्ताक्षर हुन सकेन । बीआरआईमा हस्ताक्षर नगरी नेपाल-चीन संयुक्त वक्तव्य जारी भएको छ । नेपाल चीनको एक चीन सिद्धान्तप्रति प्रतिबद्ध रहेको, चीन नेपालको स्वतन्त्रता र सार्वभौमसत्ताप्रति प्रतिबद्ध रहेको
पेट्रोलियम पाइपलाइन विस्तारबारे छलफल
December 3, 2024

पेट्रोलियम पाइपलाइन विस्तारबारे छलफल

काठमाडौँ । भारतको भ्रमणमा रहेका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी र उनका भारतीय समकक्षी पेट्रोलियम तथा प्राकृतिक ग्यासमन्त्री हरदिपसिंह पुरीबीच नयाँदिल्लीमा भेटवार्ता भएको छ । सोमबार अपराह्न उनीहरूबीच भएको भेटवार्तामा दुई पक्षीय हितका साथै पारस्परिक चासोका विविध विषयमा कुराकानी
क्रेडिट रेटिङ नतिजाबारे विकास साझेदारसँग छलफल
December 3, 2024

क्रेडिट रेटिङ नतिजाबारे विकास साझेदारसँग छलफल

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले हालै सार्वजनिक क्रेडिट रेटिङ नतिजाले वाह्य लगानी बढाउने बताएका छन् । अर्थ मन्त्रालयमा सोमबार विकास साझेदाहरूसँगको छलफलमा अर्थमन्त्री पौडेलले क्रेडिट रेटिङ नतिजाले लगानीका लागि नेपाल अनुकूल अवस्थामा रहेको देखाएको भन्दै यसले निजी क्षेत्र र लगानीकर्ताको
बीआरआई बोकेर चीन यात्रामा प्रधानमन्त्री ओली
December 2, 2024

बीआरआई बोकेर चीन यात्रामा प्रधानमन्त्री ओली

काठमाडौं । विभिन्न विरोधाभाष, कुटनीतिक र राजनीतिक असमझदारीका बीच चीन सरकारको विश्वव्यापी कार्यक्रम बेल्ट एण्ड रोड इनिसिएटिभमा एक कदम अघि बढ्ने गरी प्रधानमन्त्री केपी शर्मा ओलीले आजदेखि चीनको औपचारिक भ्रमण गर्दैछन् । चिनियाँ समकक्षी ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री ओली