Back To Top

एलपीआरको लागि पुनः प्रक्रिया सुरु
December 22, 2024

एलपीआरको लागि पुनः प्रक्रिया सुरु

काठमाडौं नेपालमा सञ्चालनमा रहेका १० वटा ठूला वाणिज्य बैंकको अन्तराष्ट्रिय लेखापरीक्षकबाट लेखापरीक्षण गराउने प्रक्रिया फेरि अघि बढेको छ ।bलेखापरीक्षण गराउने यस अघिको प्रयास असफल भए पनि नेपाल राष्ट्र बैंकले फेरि नयाँ प्रक्रिया सुरु गरेको हो । राष्ट्र बैंकले एक सूचनामार्फत
नेपालको अर्थतन्त्रको वित्तीय संरचनामै समस्या छ
December 21, 2024

नेपालको अर्थतन्त्रको वित्तीय संरचनामै समस्या छ

-सुनील केसी -प्रमुख कार्यकारी अधिकृत, एनएमबी बैंक नेपालमा औपचारिक बैंकिङ सुरुवात भएको करिब ९ दशक भयो । आधुनिक र सर्वसाधारणले वास्तविक बैंकिङ सेवाको अनुुभव लिन थालेको भने सन् १९८० को दशकबाट हो । सरकारको सक्रियतामा नबिल (नेपाल अरब बैंक), नेपाल
एडिबीबाट १ खर्ब ५अर्ब ६१ करोड सहयोग
December 21, 2024

एडिबीबाट १ खर्ब ५अर्ब ६१ करोड सहयोग

काठमाडौँ : एसियाली विकास बैंक (एडिबी)ले विभिन्न तीन परियोजना कार्यान्वयन गर्न रु एक खर्ब पाँच अर्ब ६१ करोड सहयोग गर्ने भएको छ । सहायता रकममध्ये रु छ अर्ब ५२ करोड अनुदान हो भने बाँकी रकम सहुलियतपूर्ण ऋण हो । दोस्रो
‘दिगो विकास लक्ष्यमा उल्लेखनीय प्रगति’
December 18, 2024

‘दिगो विकास लक्ष्यमा उल्लेखनीय प्रगति’

काठमाडौं‌ उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले दिगो विकास लक्ष्यहरु प्राप्तिका लागि तयार पारिएका कार्ययोजना कार्यान्वयनमा नेपालले उल्लेखनीय प्रगति गरेको गरेको बताएका छन् । थाइल्याण्डको राजधानी बैंककमा आयोजित एसिया र प्रशान्त क्षेत्रमा विकासका लागि वित्तसम्बन्धी उच्चस्तरीय क्षेत्रीय परामर्श बैठकको उद्घाटन कार्यक्रममा
पोल्टामा नगद थुपार्दै अर्थतन्त्र ठिकठाक देखाउने प्रयासमा राष्ट्र बैंक
December 14, 2024

पोल्टामा नगद थुपार्दै अर्थतन्त्र ठिकठाक देखाउने प्रयासमा राष्ट्र बैंक

काठमाडौ । बजारमा लगानी व्यवसाय र उद्यमका लागि माग सृजना गर्न नसकेपछि केन्द्रिय बैंकले आफ्नै कोषमा पैसा थुपारेर बजारलाई नियन्त्रणमा राख्ने प्रयासलाई जारी राखेको छ । नया लगानीको वातावरण र अवसर सृजना गर्न नसक्दा पछिल्लो समय बैंक तथा वित्तीय संस्थामा
हरित  विकासका लागि नेपाललाई विश्व बैङ्कको १० करोड डलर
December 14, 2024

हरित विकासका लागि नेपाललाई विश्व बैङ्कको १० करोड डलर

काठमाडौँ  विश्व बैङ्कले नेपाललाई हरित, उत्थानशील र समावेशी विकास कार्यान्वयन गर्न जारी प्रयासहरूलाई सुदृढ पार्न १० करोड अमेरिकी डलर (करिब १३ अर्ब ६० करोड ८० लाख रुपियाँ) को सहायता अनुमोदन गरेको छ । उक्त बैङ्कको कार्यकारी निर्देशक बोर्डले वासिङ्टनमा शुक्रबार