Back To Top

चेक अनादरका दोषीलाई  २ वर्षसम्म कैद हुने
September 8, 2024

चेक अनादरका दोषीलाई २ वर्षसम्म कैद हुने

काठमाडौं। मौद्रिक नीतिमार्फत चेक अनादरका मुद्दामा सरकारले लचिलो बन्ने संकेत गरकोे करिव एक महिनामै संसदको विषयगत समितिले भने यस्ता दोषीलाई २ वर्ष सम्म कैद गर्न सकिने व्यवस्था गर्नेमा सर्बसम्मत निर्णय गरेको छ ।चेक अनादर मुद्दामा दोषी ठहर भए १ महिनादेखि
जर्मन सरकारले ७ अर्ब ६१ करोड रुपैयाँ अनुदान दिने
September 7, 2024

जर्मन सरकारले ७ अर्ब ६१ करोड रुपैयाँ अनुदान दिने

काठमाडौं जर्मन सरकारले आगामी दुइ वर्षका लागि वित्तीय र प्राविधिक सहायता गरी छ ५ करोड १० लाख यूरो ( ७ अर्ब ६१ करोड रुपैयाँ) अनुदान दिने भएको छ ।   अर्थ मन्त्रालयकेा विज्ञप्तिअनुसार नेपालमा गुणस्तरीय स्वास्थ्य क्षेत्र पूर्वाधार एवं स्वास्थ्य
बहुबर्षीय ठेक्कामा अर्थ मन्त्रालयको अंकुश
September 6, 2024

बहुबर्षीय ठेक्कामा अर्थ मन्त्रालयको अंकुश

काठमाडौं, स्रोत परिचालनमा दबाब पर्दै गएपछि अर्थ मन्त्रालयले बहुवर्षीय आयोजनाको ठेक्काको सहमति पूर्व नै परामर्श गनुपर्ने निर्देशन गरेको छ । बहुवर्षीय आयोजनामा स्रोत सुनिश्चितामा सकस पर्न थालेपछि अर्थमन्त्री विष्णु पौडेलले यस्तो नियन्त्रण कायम गर्न खोजेका हुन् । अर्थ मन्त्रालयले पूर्व
यसपाली दसैंमा पुरानै नोट, नयाँ नआउने
September 4, 2024

यसपाली दसैंमा पुरानै नोट, नयाँ नआउने

हरेक वर्ष दसैँका लागि नयाँ नोट बाँड्दै आएको नेपाल राष्ट्र बैङ्कले यस पटक सुकिला नोटले काम चलाउने भएको छ ।दसैँतिहारलक्षित नयाँ नोट सटही सुविधा प्रदान गर्दै आएको राष्ट्र बैङ्कले खर्चको व्यवस्थापन गर्न नयाँ नोटलाई बन्द गरेको हो । खर्चको व्यवस्थापन
किसानको बाँकी तिर्न दुग्घ विकास संस्थानलाई ६० करोड ऋण
September 2, 2024

किसानको बाँकी तिर्न दुग्घ विकास संस्थानलाई ६० करोड ऋण

काठमाडौं, अर्थ मन्त्रालयले निश्चित शर्तसहित दुग्ध विकास संस्थानमा ६० करोड रुपैयाँ ऋण लगानी गर्ने गरी मन्त्रिपरिषद्मा प्रस्ताव पेश गर्न कृषि तथा पशुपन्छि विकास मन्त्रालयलाई सहमति दिएको छ । दुग्ध विकास संस्थानले यो रकम तत्कालका लागि किसानहरूलाई दुधको बाँकी रकम भुक्तानीमा
खाद्यवस्तुको सहज आपूर्ति गर्न प्रधानमन्त्रीको निर्देशन
September 2, 2024

खाद्यवस्तुको सहज आपूर्ति गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दसैँ–तिहारलगायत चाडपर्वका समयमा खाद्यवस्तुको सहज आपूर्ति हुने गरी काम गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र मातहतका निकायलाई निर्देशन दिएका छन्। मन्त्रालयको वाणिज्य तथा आपूर्तिसँग सम्बन्धित विषयमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको छलफलमा