October 9, 2024
पुल पुनः स्थापनाका लागि सरकारले २० वटा बेलिब्रिज किन्ने
काठमाडौं। बाढी तथा पहिरोबाट देशभर क्षतिग्रस्त बनेका तथा बगेका पुल पुनः स्थापनाका लागि सरकारले २० वटा बेलिब्रिज किन्ने भएको छ । मंगलबार बाढीबाट क्षति भएका भौतिक पूर्वाधार निरीक्षणमा गएका भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले यस्तो बताएका हुन । तातोपानीमा
- 65
- 0
- 0