 
        
                         March 10, 2025 
                     
                    राज्यको ढुकुटीमा साढे २३ खर्ब विदेशी मुद्रा
काठमाडौं। एक वर्षमा मुलुकको कुल विदेशी मुद्रा सञ्चिती १६.१ प्रतिशतले बढेको छ। गत वर्षको माघ महिनासम्म २० खर्ब ४१ अर्ब १० करोड रहेको कुल विदेशी मुद्रा सञ्चिति चालू वर्षको सोही अवधिमा २३ खर्ब ६९ अर्ब ८ करोड रुपैयाँ पुगेको छ। नेपाल राष्ट्र बैंकले
                         - 48
- 0
- 0
 
                                                                     
         
         
         
        