Back To Top

३० अर्ब रुपैयाँ निक्षेप संकलन गर्दै राष्ट्र बैंक
June 29, 2025

३० अर्ब रुपैयाँ निक्षेप संकलन गर्दै राष्ट्र बैंक

काठमाडौँ नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुबाट ३० अर्ब रुपैयाँ निक्षेप संकलन गर्दै छ। केन्द्रीय बैंकले आइतबार ६३ दिनका लागि उक्त रकम निक्षेप संकलन गर्न लागेको हो। मौद्रिक व्यवस्थापन विभागका अनुसार दिउँसो ३ बजेसम्म अनलाइन बिडिङ सिस्टम सफ्टवेयरमार्फत हुने
लुम्बिनीको बजेट बबन्डरः संसोधन गर्नुपर्ने काँग्रेसकै निर्णय
June 29, 2025

लुम्बिनीको बजेट बबन्डरः संसोधन गर्नुपर्ने काँग्रेसकै निर्णय

बुटवल । लुम्बिनी प्रदेश सरकारले ल्याएकोे वजेटमा देखिएको असन्तुष्टि र विवाद झनै चुलिँदै गएको छ । आफ्नै दलबाट नियुक्त अर्थमन्त्रीले ल्याएको बजेट संसोधन गर्नुपर्ने लिखित निर्णय नेपाली कांग्रेसले गरेको छ । कांग्रेस प्रदेश कमिटी बैठकले सार्वजनिक गरेको निर्णयमा बजेट संसोधनमात्र
यस्तो छ गभर्नरको सम्पत्ती, शेयरमात्रै १४ करोडको
June 25, 2025

यस्तो छ गभर्नरको सम्पत्ती, शेयरमात्रै १४ करोडको

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । २०८२ जेठ ६ गते गभर्नर नियुक्त भएका पौडेलको ललितपुरस्थित भैंसेपाटीमा घर र जग्गा साथै नवलपसारीको गैंडाकोटामा पनि घर र जग्गा रहेको सम्पत्ति विवरणमा उल्लेख  छ
बजेट पास, टेक एण्ड पे? खै के खै के !
June 24, 2025

बजेट पास, टेक एण्ड पे? खै के खै के !

काठमाडौ, मँगलबार प्रतिनिधि सभाबाट आगामी आर्थिक वर्षको विनियोजन विधेयक पारित भएको छ । गत जेठ १५ गते सार्वजनिक भएको बजेटको बुँदा २२७ मा उल्लेखित आरओर जलविद्युत आयोजनाको विद्युत् खरिद विक्री संझौता टेक एण्ड पेका आधारमा गर्ने भन्ने व्यवस्था संसोधनलाई बजेट
प्रतिनिधि सभाबाट विनियोजन विधेयक पारित
June 24, 2025

प्रतिनिधि सभाबाट विनियोजन विधेयक पारित

काठमाडौं  प्रतिनिधि सभाबाट विनियोजन विधेयक (बजेट) पारित भएको छ ।  मंगलवार सभामा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णप्रसाद पौडेलले विनियोजन विधेयक, २०८२ लाई पारित गरियोस् भनी गरेको प्रश्तावलाई सभाले बहुमतले पारित गरेको हो । बजेट पारित गर्दा राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय
दैलेखको ग्याँस र धौवादीको फलाम छिटो उत्पादन थालौंः प्रम ओली
June 23, 2025

दैलेखको ग्याँस र धौवादीको फलाम छिटो उत्पादन थालौंः प्रम ओली

काठमाडौं  । प्रधानमन्त्री केपी शर्मा ओलीले दैलेखको ग्याँस उत्खनन् र पूर्वी नवलपरासीको धौवादी फलाम खानी उत्पादनका विषयमा आइतबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र सम्बन्धित निकायका अधिकारीसँग ब्रिफिङ लिएका छन् । प्रधानमन्त्री निवास, बालुवाटारमा भएको छलफलमा चीन सरकारको आर्थिक तथा