Back To Top

सजग र लचिलो कार्यदिशा सहित मौद्रिक नीति सार्वजनिक
July 11, 2025

सजग र लचिलो कार्यदिशा सहित मौद्रिक नीति सार्वजनिक

काठमाडौं । नेपाल राष्ट्र बैंकले सजगतापूर्वक लचिलो कार्यदिशासहित आगामी आर्थिक वर्षको मौद्रिक नीति ल्याएको छ । समग्र माग वृद्धि गर्न र निक्षेपको ब्याजदर ऋणात्मक हुन नदिन सजगता अपनाउने गरी मौद्रिक नीतिको कार्यदिशा तय गरिएको गभर्नर डा. विश्वनाथ पौडेलले बताए ।
मुलुकको अर्थतन्त्र  ६१ खर्बको
July 11, 2025

मुलुकको अर्थतन्त्र ६१ खर्बको

काठमाडौं । चालू आर्थिक वर्षमा मुलुकको अर्थतन्त्र ५७ खर्बबाट बढेर ६१ खर्ब पुगेको छ । एकै वर्षमा अर्थतन्त्रको आकार ४ खर्बले बढेको हो । अर्थ मन्त्रालयद्वारा बिहीबार सार्वजनिक तथ्यांकअनुसार अर्थतन्त्रमा सकारात्मक प्रगति भएको छ । आव २०८१–८२ को हालसम्मको तथ्यांकअनुसार
निजी क्षेत्रको मर्का बुझ्ने मौद्रिक नीति आवश्यक: चेम्बर
July 10, 2025

निजी क्षेत्रको मर्का बुझ्ने मौद्रिक नीति आवश्यक: चेम्बर

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सले आर्थिक गतिविधिमा आएको सङ्कुचन, माग र आपूर्तिबिच असन्तुलन, निजी क्षेत्रको सम्पत्ति सङ्कुचनलाई सम्बोधन गर्ने गरी मौद्रिक नीति ल्याउन सुझाव दिएको छ । चेम्बरले आगामी अर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिमा समावेश गर्नुपर्ने विषय समेटिएको ३५
पर्यटकले ८ अर्ब ल्याउँदा नेपालीले लगे १२ अर्ब
July 10, 2025

पर्यटकले ८ अर्ब ल्याउँदा नेपालीले लगे १२ अर्ब

काठमाडौँ । चालु आवको ११ महिना (साउन–जेठ) सम्ममा नेपाल आउने पर्यटकले भन्दा नेपालीले गरेको खर्च बढी रहेको छ । राष्ट्र बैंकको तथ्यांक अनुसार सो अवधिमा १२ अर्ब १७ करोड ७३ लाख रुपैयाँ बढी खर्च गरेको देखिएको हो । तथ्यांक अनुसार
टेक एण्ड पे’ प्रावधानमा पुनःविचार गर्नुपर्ने
July 7, 2025

टेक एण्ड पे’ प्रावधानमा पुनःविचार गर्नुपर्ने

काठमाडौँ: सांसदहरूले ‘टेक एण्ड पे’ प्रावधान विचार गरेर मात्रै लागू गर्न सुझाव दिएका छन् । आईतबार बसेको प्रतिनिधिसभाअन्तर्गत पूर्वाधार विकास समितिको बैठकमा सांसदहरूले सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमा ल्याएको विद्युत् खरिदमा ‘टेक एण्ड पे’ प्रावधानले निजी क्षेत्रको मनोबल
वित्त नीतिलाई सघाउने गरी मौद्रिक नीति ल्याइने
July 6, 2025

वित्त नीतिलाई सघाउने गरी मौद्रिक नीति ल्याइने

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले वित्त नीतिले निर्देशित गरेका कार्यक्रमलाई सघाउने गरी मौद्रिक नीति तयार हुने बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन)द्वारा आइतबार राजधानीमा आयोजित ‘प्रि मनिटरी’ छलफल कार्यक्रमलाई सम्बोधन गर्दै उनले वित्त नीति