December 21, 2025
दाउन्ने खण्ड छिटो सक्न मन्त्री घिसिङको निर्देशन
नवलपरासी : नारायणगढ–बुटवल सडक विस्तार आयोजनाअन्तर्गत सर्वसाधारणले अत्यधिक सास्ती भोग्दै आएको दाउन्ने सडक खण्डको ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा शहरी विकासमन्त्री कुलमान घिसिङले शनिबार साँझ स्थलगत निरीक्षण गरेका छन् । निरीक्षणका क्रममा मन्त्री घिसिङले दाउन्ने खण्डमा
- 64
- 0
- 0