
August 17, 2025
नेपाल टेलिकमको नाफाआधा खुम्चियो
काठमाडौँ । सरकारी स्वामित्वको नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को नाफा ओरालो लाग्ने क्रम गत आर्थिक वर्षमा निरन्तर रहेको छ । कम्पनीले शनिबार सार्वजनिक गरेको गत आव २०८१/८२ को वित्तीय विवरण अनुसार खुद नाफा ५७.२१ प्रतिशतले घटेर दुई अर्ब
- 47
- 0
- 0