
August 31, 2025
नेपाल–कतार जेबीसी बैठक काठमाडौंमा हुने
काठमाडौं । नेपाल–कतार संयुक्त व्यापार परिषद् (जेबीसी) को आगामी बैठक छिट्टै काठमाडौंमा आयोजना गर्ने सहमति भएको छ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकाल र कतार चेम्बरका अध्यक्ष शेख खालिफा बिन जासिम बिन मोहम्मद अल थानीबीच कतारमा भएको
- 33
- 0
- 0