Back To Top

निजीक्षेत्रलाई निर्वाध काम गर्न देउः ढकाल
April 10, 2025

निजीक्षेत्रलाई निर्वाध काम गर्न देउः ढकाल

काठमाडौं | नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारको समृद्धिको लक्ष्य पूरा गर्न निजी क्षेत्रले निर्वाध रुपमा काम गर्न पाउने विषय पहिलो प्राथमिकतामा हुनुपर्ने बताएका छन् । महासंघको ५९ औँ वार्षिक साधारण सभा एवम् उद्योग वाणिज्य दिवस २०८१ को
उत्पादन र उत्पादकत्व बढाउनु अपरिहार्यः अध्यक्ष अग्रवाल
April 9, 2025

उत्पादन र उत्पादकत्व बढाउनु अपरिहार्यः अध्यक्ष अग्रवाल

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले मुलुकलाई आत्मनिर्भर बनाउन अर्थतन्त्रका हरेक क्षेत्रमा उत्पादन र उत्पादकत्व बढ्नु अपरिहार्य रहेको बताएका छन् ।। नेपाल चेम्बर अफ कमर्सको ७४ औं वार्षिक साधारणसभालाई सम्वोधन गर्दै अध्यक्ष अग्रवालले आयात प्रतिस्थापन र
म्यानमारका भूकम्प पीडितलाई नेपाली उद्यमीको राहत
April 9, 2025

म्यानमारका भूकम्प पीडितलाई नेपाली उद्यमीको राहत

काठमाडौं नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल उध्येाग परिसंघले म्यानमारका भूकम्प पीडितलाई राहत सामग्री हस्तान्तरण गरेका  छन् । महासंघ विपद् व्यवस्थापन समिति सभापति भक्त हमालले गृह मन्त्रालयका प्रतिनिधि मार्फत राहत सामग्री हस्तान्तरण गर्नुुभएको हो । राहत स्वरूप चामल, मसुरो दाल,
नबिल बैंकले ल्यायो ‘नबिल दिगो बचत खाता’
April 7, 2025

नबिल बैंकले ल्यायो ‘नबिल दिगो बचत खाता’

काठमाडौं । नबिल बैंकले दिगो विकास र कार्बन उत्सर्जन न्यूनीकरण र नियन्त्रणलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ बैंकिङ क्षेत्रमा नौलो र प्रभावकारी किसिमको खाता ‘नबिल दिगो बचत खाता’को सुरुआत गरेको छ । नेपालले सन् २०४५ सम्म शून्य कार्बन उत्सर्जनको लक्ष्य राखेको
बुटवल पावरको एफपीओ निष्कासन रद्द  
April 7, 2025

बुटवल पावरको एफपीओ निष्कासन रद्द  

काठमाडौं  ः  बुटवल पावर कम्पनीको एफपीओ निष्कासन रद्द  गरिएको छ । कम्पनीको सञ्चालक समिति बैठकले एफपीओ निष्कासन रद्द गर्दै ४० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको हो ।कम्पनीले प्रमियम मूल्यमा १ करोड कित्ता एफपीओ बिक्री गर्नका लागि नेपाल धितोपत्र बोर्डसँग
नेपाल-थाइल्याण्ड संयुक्त वाणिज्य परिषद गठन हुने
April 4, 2025

नेपाल-थाइल्याण्ड संयुक्त वाणिज्य परिषद गठन हुने

बैंकक । नेपाल र थाइल्याण्डबीच संयुक्त वाणिज्य परिषद् (जेबीसी) गठन हुने भएको छ । आज बैंककमा नेपाल उद्योग महासंघ र थाई चेम्बर अफ कमर्श एण्ड बोर्ड अफ ट्रेडका अध्यक्ष बीच भएको भेटवार्तामा उक्त परिषद गठनका बारेमा छलफल भएको हो ।