Back To Top

चोभार सुक्खा बन्दरगाहमा इभीको ताँती
May 20, 2025

चोभार सुक्खा बन्दरगाहमा इभीको ताँती

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ मा गाडीको भन्सार दर बढाउने चर्चासँगै चोभारको सुक्खा बन्दरगाहमा  कारको ताँती लागेको छ ।  व्यवसायीहरूले नयाँ गाडीको आयातमा धेरै नै तिब्रता दिएका छन् । जसले गर्दा भन्सारमा नयाँ गाडी आउने क्रम बढेको हो
नुनको कारोबार साल्ट ट्रेडिङबाट मात्रै
May 20, 2025

नुनको कारोबार साल्ट ट्रेडिङबाट मात्रै

काठमाडौ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले साल्ट ट्रेडिङ कर्पोरेसनले सुपथ मूल्यमा आपूर्ति गरिरहेको आयोडिनयुक्त नुनको कारोबार निजी क्षेत्रलाई सुम्पिने कुरा भ्रमपूर्ण प्रचार रहेको बताएका छन्। सोमबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै
पाथीभरामा केबलकार बनाउन सर्वोच्चले खोल्यो बाटो
May 15, 2025

पाथीभरामा केबलकार बनाउन सर्वोच्चले खोल्यो बाटो

काठमाडौं। सर्वोच्च अदालतले ताप्लेजुङको पाथिभरामा केवलकार निर्माण कार्य रोक्न यस अघि दिएको अन्तरिम आदेश निरन्तरता दिनु नपर्ने आदेश गरेको छ । न्यायधीश नहकुल सुवेदी र अव्दुल अजीज मुसलमानको ईजलासले यस अघिको अन्तरिम आदेशलाई निरन्तरता दिनु नपर्ने आदेश गरेको छ ।
निफ्रालाई ५ अर्ब रुपैयाँको उर्जा ऋणपत्र निष्काशन अनुमति
May 13, 2025

निफ्रालाई ५ अर्ब रुपैयाँको उर्जा ऋणपत्र निष्काशन अनुमति

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) लाई ५ अर्ब रुपैयाँ बराबरको उर्जा ऋणपत्र निष्काशन गर्ने अनुमति लिएको छ । प्रतिकित्ता १ हजार रुपैयाँ दरले ५० लाख इकाई ऋणपत्र निष्काशन गर्न अनुमति दिइएको हो ।
आर्क्स ग्रुपद्वारा १८ जुबाओ भ्यान डेलिभरी
May 13, 2025

आर्क्स ग्रुपद्वारा १८ जुबाओ भ्यान डेलिभरी

काठमाडौं । नेपालका लागि जुबाओ विद्युतीय भ्यानको आधिकारिक बिक्रेता आर्क्स ग्रुपले भ्यान बिक्रीमा आक्रामक सुरुवात गरेको छ । आर्क्स ग्रुपले पहिलोपटक  हारती टुर्स एण्ड ट्राभल्स प्रालिलाई १८ थान जुबाओ भ्यान हस्तान्तरण गरेको हो । स्वयम्भु हारतीले यी भ्यानहरु काठमाडौंबाट चितवन, हेटौंडा,
सिटिजन्सलाईफको खुदनाफामा एकचौथाइको छलाङ
May 12, 2025

सिटिजन्सलाईफको खुदनाफामा एकचौथाइको छलाङ

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो नौ महिनामा सटिजन लाइफ इन्स्योरेन्सले ३५ करोड ७६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । कम्पनीको सोमबार प्रकासित तेस्रो त्रैमासिक वित्तीय विवरण अनुसार कम्पनीले गत वर्षको सोही अवधिमा भन्दा २७.१४ प्रतिशतले खुद नाफा