Back To Top

ग्लोबल स्काई क्लब कार्ड’ बाट टिकट किन्दा पहिलो टिकट नि:शुल्क
June 12, 2025

ग्लोबल स्काई क्लब कार्ड’ बाट टिकट किन्दा पहिलो टिकट नि:शुल्क

काठमाडौं । ग्राहकका लागि सहज सेवा र आकर्षक स्कीम उपलब्ध गराउन नवीन खोज गरिरहने निजी क्षेत्रको अब्बल ग्लोबल आइएमई बैंक यस पटक यती एअरलाइन्ससँग सहकार्यमा जुटेको छ । बैंकले यती एअरलाइन्ससँगको सहकार्यमा ‘ग्लोबल स्काई क्लब कार्ड स्कीम’ सुभारम्भ गरेको छ
‘नेप्से पुनर्संरचनागर्दै नयाँ स्टकलाई लाइसेन्स’
June 10, 2025

‘नेप्से पुनर्संरचनागर्दै नयाँ स्टकलाई लाइसेन्स’

काठमाडौं । नेपाल राष्ट्र बैंकका पूर्व डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीको संयोजकत्वको अध्ययन प्रतिवेदन सार्वजनिक भएको छ । नेपाल धितोपत्र बोर्डले धितोपत्र बजारमा प्रतिस्पर्धा सिर्जना गर्न एकभन्दा बढी संगठित संस्थालाई सञ्चालन अनुमति दिन उपयुक्त हुने/नहुने विषयमा गरिएको अध्ययन प्रतिवेदन मंगलबार सार्वजनिक
वातावरण दिवसमा ग्लोबलआईएमईको वृक्षारोपण
Geo
June 7, 2025

वातावरण दिवसमा ग्लोबलआईएमईको वृक्षारोपण

काठमाडौं : ग्लोबल आइएमई बैंक लिमिटेडले विश्व वातावरण दिवसको अवसर पारेर देशका विभिन्न स्थानहरुमा बृहत् वृक्षरोपण कार्यक्रम गरेको छ । बैंकले आफ्नो १८औँ वार्षिकोत्सवको अवसरमा मुलुकभर १८ हजार वृक्षरोपण गर्ने लक्ष्य राखेको थियो । बैंकले बिहीबार विश्व वातावरण दिवसको अवसरमा
जगदुल्ला हाइड्रोको ठेक्का रोक्न लेखासमितिको निर्देशन
June 7, 2025

जगदुल्ला हाइड्रोको ठेक्का रोक्न लेखासमितिको निर्देशन

काठमाडौ । सार्वजनिक लेखा समितिले जगदुल्ला हाइड्रोपावर कम्पनीलाई तत्काल ठेक्का प्रक्रिया रोक्न निर्देशन दिएको छ । समितिको हिजो बसेको ४३ औं बैठकले जगदुल्लामा आशयपत्र प्रस्ताव गर्ने कम्पनीले नक्कली वा धोकाधढीयुक्त कागजात/प्रमाण पेश गरेको भन्दै ती कागजातको परीक्षण तथा छानबिन गरी
बाफिया संशोधनले आर्थिक गतिविधि नै प्रभावित पार्ने
June 5, 2025

बाफिया संशोधनले आर्थिक गतिविधि नै प्रभावित पार्ने

काठमाडौं  ः नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन (बाफिया) संशोधनले नेपालको आर्थिक गतिविधि नै प्रभावित पार्ने बताएका छन् । काठमाडौंमा आयोजित तेस्रो संस्करणको नेशनल बैंकिङ्ग डिस्कोर्श, २०२५ को उद्घाटन सत्रमा बोल्दै ढकालले संसद्मा विचाराधीन
नबिल बैंकको  सिइओमा मनोजकुमार ज्ञवाली
June 5, 2025

नबिल बैंकको सिइओमा मनोजकुमार ज्ञवाली

काठमाडौँ । नबिल बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा मनोजकुमार ज्ञवाली नियुक्त भएका छन् । बिहिबार बिहान बसेको सञ्चालक समितिको  बैठकले ज्ञवालीलाई चार वर्षका लागि प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गरेको हो । यसअघि कायममुकायम सिइओको भूमिका निर्वाह गर्दै आएका