Back To Top

६७ वर्षको निगम ५० अर्ब रुपैयाँ ऋणमा
July 1, 2025

६७ वर्षको निगम ५० अर्ब रुपैयाँ ऋणमा

काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले ६७ वर्षे यात्रा सुरु गरेको छ । सन् १९५८ जुलाई १ मा स्थापना भएको निगमले २८ सिट क्षमतायुक्त डोग्लस डिसी ३ डाकोटाबाट सेवा प्रारम्भ गरी ६७ वर्षे दौरानमा पछिल्लो पटक
सुनचाँदीको मूल्य निर्धारण बन्द
June 30, 2025

सुनचाँदीको मूल्य निर्धारण बन्द

काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनचाँदीको कारोबार मूल्य निर्धारण गर्न बन्द गरेको छ । सरकारले लगाएको करको विरोधमा सुनचाँदी व्यवसायी चरणबद्ध आन्दोलनमा उत्रिएपछि महासंघले बजार भाउ तोक्न बन्द गरेको हो । महासंघले आइतबारदेखि सुनचाँदीको कारोबार मूल्य निर्धारण गर्न छाडेको थियो
घट्यो सिमेन्ट र डन्डीको भाउ
June 30, 2025

घट्यो सिमेन्ट र डन्डीको भाउ

काठमाडौँ । पछिल्लो साता सिमेन्ट र डन्डीको भाउ घटेको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका अनुसार उद्योगीले सिमेन्टको भाउ प्रतिबोरा ५० रुपैयाँदेखि एक सय रुपैयाँसम्म र डन्डीको भाउ प्रतिकेजी पाँच रुपैयाँसम्म घटाएका हुन् । विभागका महानिर्देशक कुमारप्रसाद दाहालले
ग्लोबल आइएमई बैंकको ‘धान खेती कर्जा’
June 30, 2025

ग्लोबल आइएमई बैंकको ‘धान खेती कर्जा’

काठमाडौं ग्लोबल आइएमई बैंक लिमिटेडले राष्ट्रिय धान दिवसको अवसरमा धान खेती कर्जा सार्वजनिक गरेको छ । नेपाल सरकारको आर्थिक वर्ष २०८२/८३ को बजेट बक्तव्यमा मुलुकलाई आगामी २ वर्षमा धानमा आत्मनिर्भर बनाउन लिएको रणनीतिलाई सहयोग पुर्‍याउने उद्देश्यले बैंकले धान खेती कर्जा
अध्यक्ष ढकाल र चिनियाँ  मन्त्रीबीच  भेटवार्ता
June 28, 2025

अध्यक्ष ढकाल र चिनियाँ मन्त्रीबीच भेटवार्ता

काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकाल र चीनको ग्वाङ्दोङ प्रान्तीय युनाइटेड फ्रन्ट वर्क डिपार्टमेन्टका मन्त्री वाङ शीसँग भेटवार्ता गएको छ । चीनको ग्वाङ्दोङ प्रान्तीय पार्टी समितिका स्थायी समिति सदस्य समेत रहेका सिसंग महासंघ सचिवालय टेकुमा शुक्रबार
मेघौलीमा हाइ-एन्ड पर्यटक लक्षित ‘सिद्धार्थ वाइल्डलाइफ रिट्रिट’
June 28, 2025

मेघौलीमा हाइ-एन्ड पर्यटक लक्षित ‘सिद्धार्थ वाइल्डलाइफ रिट्रिट’

काठमाडौँ । पछिल्लो समय वाइल्डलाइफ टुरिजममा हाइ-एन्ड पर्यटकलाई आकर्षित गर्न सफल चितवनको मेघौलीमा नेपाली हस्पिटालिटी चेनको अग्रणी सिद्धार्थ हस्पिटालिटीले लग्जरी वाइल्डलाइफ रिसोर्ट सञ्चालनमा ल्याएको छ । यसअघि साराङ वाइल्डलाइफ स्याङचुरीका नाममा सञ्चालनमा रहेको रिसोर्टलाई सिद्धार्थ ग्रुपले ‘सिद्धार्थ वाइल्डलाइफ रिट्रिट’का नाममा