Back To Top

म्यानमारका भूकम्प पीडितलाई नेपाली उद्यमीको राहत
April 9, 2025

म्यानमारका भूकम्प पीडितलाई नेपाली उद्यमीको राहत

काठमाडौं नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल उध्येाग परिसंघले म्यानमारका भूकम्प पीडितलाई राहत सामग्री हस्तान्तरण गरेका  छन् । महासंघ विपद् व्यवस्थापन समिति सभापति भक्त हमालले गृह मन्त्रालयका प्रतिनिधि मार्फत राहत सामग्री हस्तान्तरण गर्नुुभएको हो । राहत स्वरूप चामल, मसुरो दाल,
नबिल बैंकले ल्यायो ‘नबिल दिगो बचत खाता’
April 7, 2025

नबिल बैंकले ल्यायो ‘नबिल दिगो बचत खाता’

काठमाडौं । नबिल बैंकले दिगो विकास र कार्बन उत्सर्जन न्यूनीकरण र नियन्त्रणलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ बैंकिङ क्षेत्रमा नौलो र प्रभावकारी किसिमको खाता ‘नबिल दिगो बचत खाता’को सुरुआत गरेको छ । नेपालले सन् २०४५ सम्म शून्य कार्बन उत्सर्जनको लक्ष्य राखेको
बुटवल पावरको एफपीओ निष्कासन रद्द  
April 7, 2025

बुटवल पावरको एफपीओ निष्कासन रद्द  

काठमाडौं  ः  बुटवल पावर कम्पनीको एफपीओ निष्कासन रद्द  गरिएको छ । कम्पनीको सञ्चालक समिति बैठकले एफपीओ निष्कासन रद्द गर्दै ४० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको हो ।कम्पनीले प्रमियम मूल्यमा १ करोड कित्ता एफपीओ बिक्री गर्नका लागि नेपाल धितोपत्र बोर्डसँग
नेपाल-थाइल्याण्ड संयुक्त वाणिज्य परिषद गठन हुने
April 4, 2025

नेपाल-थाइल्याण्ड संयुक्त वाणिज्य परिषद गठन हुने

बैंकक । नेपाल र थाइल्याण्डबीच संयुक्त वाणिज्य परिषद् (जेबीसी) गठन हुने भएको छ । आज बैंककमा नेपाल उद्योग महासंघ र थाई चेम्बर अफ कमर्श एण्ड बोर्ड अफ ट्रेडका अध्यक्ष बीच भएको भेटवार्तामा उक्त परिषद गठनका बारेमा छलफल भएको हो ।
शिवम् सिमेन्ट कर्पोरेट एक्सिलेन्स अवार्डबाट सम्मानित
April 3, 2025

शिवम् सिमेन्ट कर्पोरेट एक्सिलेन्स अवार्डबाट सम्मानित

काठमाडौं । शिवम् सिमेन्ट्स लिमिटेड १७ औं कर्पोरेट एक्सिलेन्सी अवार्ड २०२५ बाट सम्मानित भएको छ । इश्वरलाल १७ औं कर्पोरेट बिजनेश अवार्ड २०२५ कार्यक्रममा शिवम् सिमेन्ट्सका प्रबन्ध निर्देशक रघुनन्दन मारुलाई उक्त अवार्ड प्रदान गरिएको छ । कार्यक्रममा फरक फरक विधामा
ग्लोबल आइएमईका कार्ड होल्डरलाई सेल्सवेरीमा क्यासब्याक
April 3, 2025

ग्लोबल आइएमईका कार्ड होल्डरलाई सेल्सवेरीमा क्यासब्याक

काठमाडौं :  ग्लोबल आइएमई बैंक लिमिटेडका कार्डवाहक ग्राहकहरुले सेल्सबेरी स्टोरमा १० प्रतिशतसम्म क्यासब्याक पाउनेछन् । यस सम्बन्धी समझदारी पत्रमा ग्लोबल आइएमई बैंकको तर्फबाट ट्रान्जेक्शन बैंकिङ विभागका सेल्स एण्ड विजनेस प्रमुख प्रकाश पौडेल र सेल्सबेरीका प्रमुख कार्यकारी अधिकृत शुशिलमान प्रधानाङ्गले हस्ताक्षर