Back To Top

प्राधिकरणको स्वेतपत्रः घाटा देखाउने जबरजस्ती
May 2, 2025

प्राधिकरणको स्वेतपत्रः घाटा देखाउने जबरजस्ती

काठमाडौँ । ७ वर्षदेखि निरन्तर नाफाको विवरण बुझाउँदै आएको नेपाल विद्युत् प्राधिकरणले यसपटक एकाएक ५ अर्ब रुपैयाँ सञ्चित घाटाको विवरण सार्वजनिक गरेको छ । प्राधिकरण कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई निश्कासन गरिएपछि आएका कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यले प्राधिकरणको यथार्थ अवस्था
एकिकृत लगानी संहिता बनाउन ढकालको आग्रह
May 2, 2025

एकिकृत लगानी संहिता बनाउन ढकालको आग्रह

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले देशमा लगानी अभिबृद्धिका लागि लगानी दशक घोषणा गरी लगानी सम्बन्धी एकिकृत कानून बनाई लागु गर्न सरकारसंग आग्रह गरेका छन् । कोशी प्रदेश सरकारले पहिलोपटक विराटनगरमा आयोजना गरेको प्रदेश लगानी सम्मेलन–२०८२ को
पेट्रोलियम पदार्थको मूल्य घट्यो
May 1, 2025

पेट्रोलियम पदार्थको मूल्य घट्यो

काठमाडौ। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। निगमका अनुसार बुधबार रातिदेखि लागू हुने गरी प्रतिलिटर पेट्रोलमा २ रुपैयाँ, डिजेल र मट्टितेलमा १ रुपैयाँ, हवाइ इन्धन आन्तरिकतर्फ प्रतिलिटर ४ रुपैयाँ र हवाइ इन्धन अन्तर्राष्ट्रियतर्फ काठमाडौंको लागि प्रतिकिलो लिटर २९
प्रत्युत्पादक बन्यो स्वेतपत्र प्रकरण
April 29, 2025

प्रत्युत्पादक बन्यो स्वेतपत्र प्रकरण

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणलाई नोक्सानी पुराएको भाष्य निर्माण गर्न उद्धत स्वेतपत्र प्रकरणले अन्ततः वर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य र ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री दिपक खड्काका लागि प्रत्युत्पादक बनेको छ । प्राधिकरण घाटामा रहेको
पाथीभरा केबुलकारद्वारा वार्ता आह्वान
April 29, 2025

पाथीभरा केबुलकारद्वारा वार्ता आह्वान

काठमाडौँ। पाथीभरादेवी दर्शन केबुलकार कम्पनीले ताप्लेजुङको पाथीभरामा निर्माणाधीन केबुलकारको विरोधमा आन्दोलनरत पक्षलाई वार्ताका लागि आह्वान गरेको छ । कम्पनीले सोमबार एक विज्ञप्ति जारी गर्दै कम्पनीले सधैँ स्थानीयको माग र सरोकारलाई उच्च सम्मान गर्दै आएको बताएको छ । कम्पनीले विज्ञप्तिमा त्यहाँका
ट्रेडमार्क विवाद सुल्झाउन छुट्टै कानुन: ढकाल
April 26, 2025

ट्रेडमार्क विवाद सुल्झाउन छुट्टै कानुन: ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले ट्रेडमार्क र पेटेन्टको मुद्दामा आउने विवादका विषयमा सरकारले विशेष कानूनी व्यवस्था गर्नुपर्ने बताएका छन् । शनिबार काठमाडौंमा ‘बौद्धिक सम्पती दिवस’को अवसरमा आयोजित कार्यक्रममा उनले नेपालमा उत्पादित कतिपय वस्तुहरुको ट्रेडमार्क मिल्दो जुल्दो