Back To Top

वातावरण दिवसमा ग्लोबलआईएमईको वृक्षारोपण
June 7, 2025

वातावरण दिवसमा ग्लोबलआईएमईको वृक्षारोपण

काठमाडौं : ग्लोबल आइएमई बैंक लिमिटेडले विश्व वातावरण दिवसको अवसर पारेर देशका विभिन्न स्थानहरुमा बृहत् वृक्षरोपण कार्यक्रम गरेको छ । बैंकले आफ्नो १८औँ वार्षिकोत्सवको अवसरमा मुलुकभर १८ हजार वृक्षरोपण गर्ने लक्ष्य राखेको थियो । बैंकले बिहीबार विश्व वातावरण दिवसको अवसरमा
जगदुल्ला हाइड्रोको ठेक्का रोक्न लेखासमितिको निर्देशन
June 7, 2025

जगदुल्ला हाइड्रोको ठेक्का रोक्न लेखासमितिको निर्देशन

काठमाडौ । सार्वजनिक लेखा समितिले जगदुल्ला हाइड्रोपावर कम्पनीलाई तत्काल ठेक्का प्रक्रिया रोक्न निर्देशन दिएको छ । समितिको हिजो बसेको ४३ औं बैठकले जगदुल्लामा आशयपत्र प्रस्ताव गर्ने कम्पनीले नक्कली वा धोकाधढीयुक्त कागजात/प्रमाण पेश गरेको भन्दै ती कागजातको परीक्षण तथा छानबिन गरी
बाफिया संशोधनले आर्थिक गतिविधि नै प्रभावित पार्ने
June 5, 2025

बाफिया संशोधनले आर्थिक गतिविधि नै प्रभावित पार्ने

काठमाडौं  ः नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन (बाफिया) संशोधनले नेपालको आर्थिक गतिविधि नै प्रभावित पार्ने बताएका छन् । काठमाडौंमा आयोजित तेस्रो संस्करणको नेशनल बैंकिङ्ग डिस्कोर्श, २०२५ को उद्घाटन सत्रमा बोल्दै ढकालले संसद्मा विचाराधीन
नबिल बैंकको  सिइओमा मनोजकुमार ज्ञवाली
June 5, 2025

नबिल बैंकको सिइओमा मनोजकुमार ज्ञवाली

काठमाडौँ । नबिल बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा मनोजकुमार ज्ञवाली नियुक्त भएका छन् । बिहिबार बिहान बसेको सञ्चालक समितिको  बैठकले ज्ञवालीलाई चार वर्षका लागि प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गरेको हो । यसअघि कायममुकायम सिइओको भूमिका निर्वाह गर्दै आएका
ग्लोबल आइएमइ बैंकको चार्जिङ  स्टेसन सञ्चालनमा
June 5, 2025

ग्लोबल आइएमइ बैंकको चार्जिङ स्टेसन सञ्चालनमा

काठमाडौं। ग्लोबल आइएमई बैंक लिमिटेडले विश्व वातावरण दिवसको अवसर पारेर विद्युतीय सवारी साधन (इभी) चार्ज गर्न चार्जिङ स्टेशन स्थापना गरेको छ । बैंकले आफ्नो कर्पोरेट कार्यालय कमलादीमा उक्त चार्जिङ स्टेशन स्थापना गरेको हो । आज बिहिबार आयोजित एक विशेष कार्यक्रमकाबिच
चेम्बर र जिम्बावेका राजदूतबीच छलफल
June 3, 2025

चेम्बर र जिम्बावेका राजदूतबीच छलफल

काठमाडौं । नेपाल चेम्बर अफ कमर्स र जिम्बावेबीच व्यापार सहजीकरण एवं लगानी अभिवृद्धिबारे मंगलबार छलफल भएको छ । काठमाडौंको जमलस्थित चेम्बर भवनमा आयोजित कार्यक्रममा चेम्बरका अध्यक्ष कमलेश कुमार अग्रवाल र नेपालका लागि जिम्बावेका राजदूत स्टेला न्होकोमोबीच व्यापार साझेदारी, लगानीको अवसर,