
June 24, 2025
विदेशमा विक्छ दैनिक ११ करोडको बिजुली
काठमाडौ । असार लागेसँगै नेपालले दैैनिक करिव ११ करोड रुपैयाँको विद्युत् निर्यात गर्न थालेको छ । वर्षा हुँदा जलप्रवाह बढेपछि विद्युत् निर्यात पनि बढ्ेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । असार १ गतेदेखि नेपालले वँगलादेशमा दैनिक ४० मेगावाट, भारतको विहार
- 115
- 0
- 0