Back To Top

नेप्से परिसूचक २७ सय अंक माथि
July 3, 2025

नेप्से परिसूचक २७ सय अंक माथि

काठमाडौं । बिहीबार सेयर बजार २७ सय अंक माथि पुगेकाे छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ९.१४ अंक बढेकाे हाे । बजार बढेपनि कारोबार रकम भने सामान्य घटेको छ । अघिल्लो दिन ९ अर्ब ७४ करोडको कारोबार भएकोमा आज
माथिल्लो त्रिशुली–१को भौतिक प्रगति ६३ प्रतिशत
July 1, 2025

माथिल्लो त्रिशुली–१को भौतिक प्रगति ६३ प्रतिशत

काठमाडौँ । रसुवा जिल्लामा निर्माणाधीन २१६ मेगावाटको माथिल्लो त्रिशुली–१ जलविद्युत् आयोजनाको भौतिक प्रगति करिब ६३ प्रतिशत भएको निर्माण कम्पनी नेपाल वाटर एण्ड इनर्जी डेपलपमेन्ट कम्पनी ले जनाएको छ । माथिल्लो त्रिशूली–१ प्रत्यक्ष वैदेशिक लगानीमा निर्माणाधीन सबैभन्दा ठूलो आयोजना हो ।
६७ वर्षको निगम ५० अर्ब रुपैयाँ ऋणमा
July 1, 2025

६७ वर्षको निगम ५० अर्ब रुपैयाँ ऋणमा

काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले ६७ वर्षे यात्रा सुरु गरेको छ । सन् १९५८ जुलाई १ मा स्थापना भएको निगमले २८ सिट क्षमतायुक्त डोग्लस डिसी ३ डाकोटाबाट सेवा प्रारम्भ गरी ६७ वर्षे दौरानमा पछिल्लो पटक
सुनचाँदीको मूल्य निर्धारण बन्द
June 30, 2025

सुनचाँदीको मूल्य निर्धारण बन्द

काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनचाँदीको कारोबार मूल्य निर्धारण गर्न बन्द गरेको छ । सरकारले लगाएको करको विरोधमा सुनचाँदी व्यवसायी चरणबद्ध आन्दोलनमा उत्रिएपछि महासंघले बजार भाउ तोक्न बन्द गरेको हो । महासंघले आइतबारदेखि सुनचाँदीको कारोबार मूल्य निर्धारण गर्न छाडेको थियो
घट्यो सिमेन्ट र डन्डीको भाउ
June 30, 2025

घट्यो सिमेन्ट र डन्डीको भाउ

काठमाडौँ । पछिल्लो साता सिमेन्ट र डन्डीको भाउ घटेको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका अनुसार उद्योगीले सिमेन्टको भाउ प्रतिबोरा ५० रुपैयाँदेखि एक सय रुपैयाँसम्म र डन्डीको भाउ प्रतिकेजी पाँच रुपैयाँसम्म घटाएका हुन् । विभागका महानिर्देशक कुमारप्रसाद दाहालले
ग्लोबल आइएमई बैंकको ‘धान खेती कर्जा’
June 30, 2025

ग्लोबल आइएमई बैंकको ‘धान खेती कर्जा’

काठमाडौं ग्लोबल आइएमई बैंक लिमिटेडले राष्ट्रिय धान दिवसको अवसरमा धान खेती कर्जा सार्वजनिक गरेको छ । नेपाल सरकारको आर्थिक वर्ष २०८२/८३ को बजेट बक्तव्यमा मुलुकलाई आगामी २ वर्षमा धानमा आत्मनिर्भर बनाउन लिएको रणनीतिलाई सहयोग पुर्‍याउने उद्देश्यले बैंकले धान खेती कर्जा