Back To Top

१५ अर्ब रुपैयाँको विद्युत् निर्यात
October 7, 2025

१५ अर्ब रुपैयाँको विद्युत् निर्यात

काठमाडौं । नेपालबाट हाल दैनिक एक हजार मेगावाट विद्युत निर्यात भइरहेको छ । देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत् दैनिक रुपमा औसतमा एक हजार मेगावाट निर्यात भइरहेको नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालले जानकारी दिए । चालू आर्थिक वर्ष
वर्षाले ३२ जलविद्युत आयोजना प्रभावित
October 6, 2025

वर्षाले ३२ जलविद्युत आयोजना प्रभावित

असोज १७ देखि १९ गतेसम्मको भारी वर्षाले तीन प्रदेशका १० जिल्लामा रहेका ३२ जलविद्युत आयोजना प्रभावित भएका छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)ले संकलन गरेको सोमवार दिउँसोसम्मको प्रारम्भिक तथ्यांकअनुसार सञ्चालनमा रहेका १८० मेगावाट क्षमताका १७ र निर्माणाधीन ३३८
२० जलविद्युत् आयोजनामा क्षति
October 6, 2025

२० जलविद्युत् आयोजनामा क्षति

काठमाडौ । बाढीपहिरोका कारण इलाममा रहेका धेरै जलविद्युत् आयोजनामा क्षति भएको पाइएको छ । स्वतन्त्र ऊर्जा उत्पादकको संस्था इप्पानले सङ्कलन गरेको तथ्याङ्क अनुसार निर्माण सम्पन्न भएका १५ र निर्माणाधीन पाँच जलविद्युत् आयोजनामा क्षति पुगेको छ । क्षतिको विवरण आउँदै गरेकाले अझै धेरै
विद्युतीय संरचना जोगाउन उच्च सतर्कता
October 5, 2025

विद्युतीय संरचना जोगाउन उच्च सतर्कता

काठमाडौं नेपाल विद्युत प्राधिकरणले भारी वर्षा तथा अति धेरै भारी वर्षाका कारण आउनसक्ने बाढी,पहिरो, डुबानका कारण विद्युतीय संरचनामा क्षति पुग्न नदिन उच्च सतर्कता अपनाएको छ । विद्युतीय संरचनामा क्षति पुग्न नदिन र विद्युत सेवा अवरुद्ध भएमा मर्मतसम्भार गरी लाइन तत्कालै
एलन मस्कको सम्पत्ति ५०० अर्ब डलर
October 3, 2025

एलन मस्कको सम्पत्ति ५०० अर्ब डलर

काठमाडौं । टेस्ला र स्पेसएक्सका प्रमुख कार्यकारी अधिकृत एलन मस्क विश्वकै पहिलो व्यक्ति बनेका छन् जसको कुल सम्पत्ति ५०० अर्ब डलर पुगेको छ । फोर्ब्सको रिपोर्टअनुसार यो उपलब्धि बुधबार सार्वजनिक भएको हो । मस्कको सम्पत्ति केवल टेस्लामा मात्र सीमित छैन
‘चार्जिङ स्टेसनमार्फत युवालाई रोजगारी’
September 28, 2025

‘चार्जिङ स्टेसनमार्फत युवालाई रोजगारी’

काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले विद्युतीय चार्जिङ स्टेसनमार्फत युवालाई रोजगारी सिर्जना गर्न सकिने बताएका छन् । विद्युतीय चार्जिङ स्टसेनमा गाडी चार्ज गर्न केही समय लाग्ने भएकाले यात्रुलाई लक्षित गरी त्यस वरपर