Back To Top

बुढी गण्डकी जलविद्युत् अगाडी बढाउन छलफलमा कुलमान
November 5, 2025

बुढी गण्डकी जलविद्युत् अगाडी बढाउन छलफलमा कुलमान

काठमाडौं, ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले राष्ट्रिय गौरवको एक हजार २ सय मेगावाटको बुढीगण्डकी जलाशययुक्त जलविद्युत आयोजनाको लगानी ढाँचा (मोडालिटी) तत्काल टुङग्याउनु पर्ने बताएका छन् । मन्त्री घिसिङले आयोजनाका प्रगतिका विषयमा ऊर्जा,
दुई अन्तरदेशीय प्रशारणलाइनको क्षमता बढाइयो
November 5, 2025

दुई अन्तरदेशीय प्रशारणलाइनको क्षमता बढाइयो

पोखरा : नेपाल र भारतबीचको प्रमुख अन्तरदेशीय प्रसारण पूर्वाधार ढल्केवर-मुजफ्फरपुर र ढल्केवर-सितामढी प्रसारण लाइनमार्फत विद्युत आदान-प्रदान क्षमताको पुनर्मूल्यांकन गरिएको छ। पुनर्मूल्यांकन अनुसार नेपालले अब भारतलाई १,५०० मेगावाटसम्म विद्युत निर्यात र १,४०० मेगावाटसम्म आयात गर्न सक्ने क्षमता कायम भएको छ। नेपाल
उद्योगीहरुले वक्यौताको किस्ता तिर्नै पर्छ
November 1, 2025

उद्योगीहरुले वक्यौताको किस्ता तिर्नै पर्छ

–कुलमान घिसिङ ऊर्जा जलश्रोत तथा सिँचाइमन्त्री जब देश अन्धकारमा डुबेको थियो, आम नागरिक लोडसेडिङको पीडामा थिए, त्यतिबेला केही ठूला उद्योगहरूले डेडिकेटेड र ट्रङ्क लाइन प्रयोग गरेर विद्युत् आपूर्ति पाएका थिए । तर, आजसम्म पनि उनीहरूले त्यसबापतको प्रिमियम महसुल बुझाएका छैनन्
वार्ता मार्फत समाधान खोज्न परिसंघको आग्रह
October 31, 2025

वार्ता मार्फत समाधान खोज्न परिसंघको आग्रह

काठमाण्डौं । नेपाल उद्योग परिसंघले डेडिकेटेड ट्रंक लाइन विवाद वार्ता र सम्वादमार्फत् समस्याको समाधान निकाल्न आग्रह गरेको छ ।  डेडिकेटेड र ट्रङ्कलाइनको विद्युत महसुलका विषयमा उद्योगी र नेपाल विद्युत प्राधिकरणबीच उत्पन्न परिस्थितप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै यस्तो आग्रह गरेको
नेपाल-भारत प्रशारणलाइन बनाउन संयुक्त कम्पनी बनाउने संझौता
October 29, 2025

नेपाल-भारत प्रशारणलाइन बनाउन संयुक्त कम्पनी बनाउने संझौता

नयाँ दिल्ली । नेपाल र भारतबीच इनरूवा-पूर्णिया र लम्की -दोदोधारा-बरेली ४०० केभी अन्तरदेशीय प्रसारण लाइन निर्माण गर्न संयुक्त उपक्रम (जेभी) तथा शेयरहोल्डर सम्झौतापत्रमा हस्ताक्षर भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङ
प्रिमियम महसुल नतिरेका उद्योगको लाइन काट्न सुरु
October 21, 2025

प्रिमियम महसुल नतिरेका उद्योगको लाइन काट्न सुरु

काठमाडौं । विगतमा लोडसेडिङको समयमा डेडिकेटेड तथा ट्रंक लाइनबाट विद्युत उपभोग गरेर प्रिमियम महसुल नतिरेका उद्योगको लाइन काट्न सुरु गरेको छ । प्राधिकरणले मङ्गलबार बिहान जगदम्बा स्टील, रिलायन्स स्पिनिङ मिल्स, शिवम् सिमेन्ट, घोराही सिमेन्ट, अर्घाखाँची सिमेन्ट इन्डष्ट्रिज र त्रिवेणी स्पिनिङ