Back To Top

त्रिशूली थ्री बी सबस्टेशनको अनुगमनमा ऊर्जा मन्त्री
September 24, 2024

त्रिशूली थ्री बी सबस्टेशनको अनुगमनमा ऊर्जा मन्त्री

काठमाडौं: आईतबारदेखि विभिन्न आयोजनास्थल भ्रमणमा निश्किएका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का मंगलबार रसुवाका ऊर्जा सम्बद्ध आयोजना हेर्न पुगेका छन् । सोमबार ढल्केवर सबसटेसन हेर्न पुगेका मन्त्री मँगलबार भने रसुवा पुगेका हुन् । रसुवामा उनले निर्माण सम्पन्न हुनै लागेको त्रिशूली
ढल्केवर–सीतामढी प्रसारण लाईन जग्गा विवाद टुिङ्गयो
September 23, 2024

ढल्केवर–सीतामढी प्रसारण लाईन जग्गा विवाद टुिङ्गयो

धनुषा: ढल्केवर–सीतामढी ४००/२२० केभी डबल सर्किट अन्तरदेशीय प्रसारण लाईनको जग्गासम्बन्धी विवादले निकास पाएको छ । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री दिपक खड्का सहितको उच्चस्तरीय टाली विवादित स्थलको भ्रमण गरी सहमति जुटाएको मन्त्रीको निजी सचिवालयले जनाएको छ । अरुण तेस्रो जलविद्युत
वनका व्यवधान हटाउने देउवाको प्रतिवद्धता
September 23, 2024

वनका व्यवधान हटाउने देउवाको प्रतिवद्धता

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जलविद्युत आयोजना निर्माणमा वन क्षेत्रका समस्याहरु समाधानका लागि पहल गर्ने प्रतिबद्धता जनाएका छन् । आइतबार स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) का प्रतिनिधिहरुसँग बुढानिलकण्ठमा भेट गर्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका देउवाले निकुञ्ज तथा संरक्षण
मध्यभोटेकोशीको विद्युत उत्पादन एक महिनाभित्र
September 22, 2024

मध्यभोटेकोशीको विद्युत उत्पादन एक महिनाभित्र

काठमाडौंः १०२ मेगावाटको मध्यभोटेकोशी जलविद्युत आयोजनाको विद्युत उत्पादन एक महिनाभित्र सुरु गरिने भएको छ । नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत कम्पनी लिमिटेडको अगुवाइमा सिन्धुपाल्चोकमा निर्माणाधीन विद्युत् उत्पादन गर्ने गरी अन्तिम चरणका कामहरु भइरहेको प्राधिकरणले जनाएको छ । आयोजनाको
राहुघाट जलविद्युत निर्माण २० प्रतिशतमात्र बाँकी
September 20, 2024

राहुघाट जलविद्युत निर्माण २० प्रतिशतमात्र बाँकी

काठमाडौंः नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी रघुगंगा हाइड्रोपावर लि.ले निर्माण गरिरहेको ४० मेगावाटको राहुघाट जलविद्युत आयोजनाको काम ८० प्रतिशत सकिएको छ । म्याग्दीको रघुगंगा गाउँपालिकामा निर्माणाधीन आयोजना आगामी असारभित्र सम्पन्न गर्ने गरी काम भइरहेको छ । आयोजनाको ६.२ किलोमिटर लामो
तयार भयेा २२० केभि उदीपुर सबस्टेसन
September 18, 2024

तयार भयेा २२० केभि उदीपुर सबस्टेसन

काठमाडौं। मर्स्याङ्दी करिडोर २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत लमजुङको बेंसीसहर नगरपालिकाको उदीपुरमा २२० केभी क्षमताको सबस्टेसन निर्माण सम्पन्न भएको छ । ‘ग्याँस इन्सुलेटेड सबस्टेसन (जिआईएस)’ प्रविधिमा आधारित उदीपुर सबस्टेसनमा २२०/१३२ केभी, १६० एमभिए र १३२/३३ केभी,५० एमभीए क्षमताका पावर टान्सफर्मरहरु