Back To Top

अप्पर अरुण अगाडी बढाउन विश्व बैंकको आग्रह
November 12, 2024

अप्पर अरुण अगाडी बढाउन विश्व बैंकको आग्रह

काठमाडौँ । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्का र विश्व बैँकका प्रतिनिधीबीच अपर अरुण आयोजनालाई अगाडि बढाउने विषयमा भेटवार्ता भएको छ । उर्जा मन्त्रालयमा  भएको भेटमा मन्त्री खड्काले अपर अरुण जलविद्युत आयोजनाको वित्तिय व्यवस्थापन कार्य अगाडि बढाउन विश्व बैँकका प्रतिनिधीसँग
तिलिचोको बेसक्यापमा राष्ट्रिय ग्रिडको बिजुली
November 10, 2024

तिलिचोको बेसक्यापमा राष्ट्रिय ग्रिडको बिजुली

काठमाडौं । हिमालपारिको जिल्ला मनाङस्थित पर्यटकीय स्थल तिलिचो तालको आधार शिविर (बेस क्याम्प)मा राष्ट्रिय प्रसारण ग्रिडको विद्युत् पुगेको छ । मनाङ ङिस्याङ गाउँपालिका–९ खाङ्सारस्थित समुद्री सतहबाट ४ हजार २ सय ५० मिटर उचाइमा रहेको बेस क्याम्पमा राष्ट्रिय प्रसारण लाइन पुर्याएर
धारापानी सबस्टेसन निर्माणाधीन, खुदी अन्तिम चरणमा
November 8, 2024

धारापानी सबस्टेसन निर्माणाधीन, खुदी अन्तिम चरणमा

काठमाडौं : मर्स्याङदी करिडोर २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत मनाङको नासोँ गाउँपालिका–१ धारापानीमा २२० केभी क्षमताको सवस्टेसन निर्माणाधीन छ । आयोजनाअन्तर्गतकै लमजुङको मर्स्याङदी गाउँपालिका–३ खुदीमा निर्माणाधीन २२० केभी क्षमताको सबस्टेसन निर्माण अन्तिम चरणमा पुगेको छ । धरापानी सबस्टेसन डेढ वर्षभित्र
विद्युत प्राधिकरणको कदम सर्बोच्चद्वारा  सदर
November 5, 2024

विद्युत प्राधिकरणको कदम सर्बोच्चद्वारा सदर

डेडिकेटेड र ट्रङ्कलाइन महशुल विवादमा नेपाल विद्युत् प्राधिकरण विरुद्ध हिमाल आइरन स्टील्स प्रालीले दायर गरेको रिट निवेदन मंगलबार सर्वोच्च अदालतले खारेज गरिदिएको छ । मंगलबार सर्बोच्चका प्रधान न्यायधिश प्रकाशमानसिंह राउत र महेश शर्मा पौडेलको संयुक्त इजलासले प्राधिकरण प्रधान कार्यालय र
काबेली करिडोर प्रसारण लाइन पुनर्निर्माण सम्पन्न
November 5, 2024

काबेली करिडोर प्रसारण लाइन पुनर्निर्माण सम्पन्न

काठमाडौं: इलामको माईखोला आएको बाढीले क्षति पुर्याएको काबेली करिडोर १३२ केभी डबल सर्किट प्रसारण लाइनको पुनर्निर्माण सकिएको छ । गत असोज १२ गते शनिबार माईखोलामा आएको बाढीले काबेली करिडोर प्रसारण लाइनअन्तर्गत इलामको माई नगरपालिका वडा नम्बर १ र ७ स्थित
चिलिमे–त्रिशूली प्रशारण लाइन तयार
November 4, 2024

चिलिमे–त्रिशूली प्रशारण लाइन तयार

काठमाडौं, नेपालको बिजुली चिनसम्म पुराउने गरी बनाइएको चिलिमे त्रिशुली २२० केभी प्रशारणलाइन निर्माण सम्पन्न भएको छ । रसुवाको आमाछोदिङमो गाउँपालिका थम्बुचेतस्थित चिलिमे हब सबस्टेसनदेखि नुवाकोटको किस्पाङ गाउँपालिकाको पहिरेबेंंसीस्थित त्रिशूली थ्री बी हब सबस्टेसनसम्मको २८ किलोमिटर लामो प्रसारण लाइन निर्माण सम्पन्न