Back To Top

लोडसेडिङ हुन्छ: ऊर्जामन्त्री, हुन्नः कुलमान
March 19, 2025

लोडसेडिङ हुन्छ: ऊर्जामन्त्री, हुन्नः कुलमान

काठमाडौ , ऊर्जा जलस्रोत तथा सिँचाईमन्त्री दिपक खड्काले ग्राहस्थ उपभोक्ताको घरमाा समेत बिजुली काटिने गरी लोडसेडिङ हुने बताएका छन् । संघीय संसदको राष्ट्रिय सभामा बोल्दै मन्त्री खड्काले विगतमा पनि लोडसेडिङ नहटेको र अब पुनः लोड सेडिङ हुने बताए । नेपाल
चमेलियाको ठेकेदारलाई रकम नदिन सर्वोच्चको आदेश
March 19, 2025

चमेलियाको ठेकेदारलाई रकम नदिन सर्वोच्चको आदेश

काठमाडौं सर्वोच्च अदालतले चमेलिया जलविद्युत् आयोजनाको चिनियाँ ठेकेदार कम्पनी सीजीजीसीलाई ८६ करोड रुपैयाँ भुक्तानी नदिन अन्तरिम आदेश जारी गरेको छ । नेपाल विद्युत् प्राधिकरणले मध्यस्त न्यायधिकरण, काठमाडौ जिल्ला अदालत र उच्च अदालत पाटनले गरेको पैmसला विरुद्ध सर्बोच्च अदालतमा रिट दायर
लोडसेडिङको हल्लाले पूर्वका उद्योगी ससंकित
March 18, 2025

लोडसेडिङको हल्लाले पूर्वका उद्योगी ससंकित

विराटनगर भारतले बेलुका ६ बजेदेखि विहान ६ बजेसम्म विद्युत् निर्यात पूर्ण रुपमा कटौति गर्न थालेपछि विराटनगर क्षेत्रका उद्योगीहरु लोडसेडिङ हुने डरले ससंकित भएका छन् । भारतले राती बिजुली नदिँदा औद्योगिक प्रतिष्ठानहरुमा दैनिक १२ घण्टा भन्दा बढि लोडसेडिङ हुन सक्ने भनी
माथिल्लो रावाखोलाको विध्युत उत्पादन बन्द
March 18, 2025

माथिल्लो रावाखोलाको विध्युत उत्पादन बन्द

खोटाङ: जिल्लाको केपिलासगढी गाउँपालिकाका स्थानीयले जलविद्युत् आयोजना सञ्चालन गर्ने सम्बन्धित कम्पनीले जमिन उपयोग गरेबापत मुआब्जा नदिएपछि आयोजना नै बन्द गराएका छन् । लामो समयदेखि मुआब्जा नपाएको भन्दै चरणबद्ध आन्दोलनमा उत्रिएका स्थानीयवासीले सुङ्देल र दिप्सुङको सिमाना स्थित रावाखोलाबाट उत्पादन गरिएको तीन
कुलमानसँगको टक्करमा ठक्कर खाँदै मन्त्री खड्का
March 17, 2025

कुलमानसँगको टक्करमा ठक्कर खाँदै मन्त्री खड्का

काठमाडौ नेपाल विद्युत् प्राधिकरणका कार्यकार्य निर्देशक कुलमान घिसिडसँगको टक्कर ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री दिपक खड्कालाई भारी पर्दै आएको छ ।   डेडिकेटेड तथा ट्रंकलाइनबाट विद्युत् उपभोग गर्ने ग्राहकको बक्यौता निक्र्यौल गर्न ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले गठन गरेको
मध्यभोटेकोशी र प्रसारण लाइन निर्माणमा ताकेता
March 16, 2025

मध्यभोटेकोशी र प्रसारण लाइन निर्माणमा ताकेता

काठमाडौं नेपाल विद्युत प्राधिकरणले आफ्नो सहायक कम्पनी चिलिमे जलविद्युत लिमिटेडको अगुवाइमा सिन्धुपाल्चोकमा बनाइरहेको मध्यभोटेकोशी जलविद्युत आयोजना र खिम्ती–बाह्रबिसे प्रसारण लाइन निर्माण एक महिनाभित्र सम्पन्न गर्न ताकेता गरेको छ । निर्माण सम्पन्न भएको मध्यभोटेकोशीबाट विद्युत् उत्पादनका सुरु गर्न संरचना तथा उपकरणहरु