January 2, 2025
इप्पानले रजत जयन्तीमा फोटो प्रदर्शनी गर्ने
काठमाडौ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले पीजे क्लवसँगको सहकार्यमा बृहत फोटो प्रदर्शनी आयोजना गर्ने भएको छ । आगामी माघ ४ गते मेरियट होटल काठमाडौंमा मनाउन लागिएको रजत जयन्ती विशेष समारोहमा फोटो प्रदर्शनी गर्न इप्पान र पीजे क्लवबीच समझदारी
- 66
- 0
- 0