Back To Top

जनताको मायाले हार्न दिँदैन, जनसेवामै हुनेछुः घिसिङ
April 4, 2025

जनताको मायाले हार्न दिँदैन, जनसेवामै हुनेछुः घिसिङ

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट बर्खास्त गरिएका कुलमान घिसिङले जनताको घरमा बिजुली र्पुयाउनु नै आफ्नो कार्यकालको सबैभन्दा ठूलो उपलब्धि भएको बताएका छन् । सर्वोच्च अदालतबाट अन्तरिम आदेश नआएको भोलिपल्ट जनतालाई जनकारी दिन भन्दै पत्रकार सम्मेलन गरेका उनले आपूmलाई
कुलमानले पाएनन् अन्तरिम आदेश
April 3, 2025

कुलमानले पाएनन् अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले कुलमान घिसिङको पुनर्वहालीका लागि अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । न्यायाधीशहरू डा. कुमार चुडाल र नित्यानन्द पाण्डेयको इजलासमा तीन दिनसम्म चलेको बहसपछि बिहीबार भएको आदेशले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । तर इजलासले मुद्दालाई
भेरी बबई डाइभर्सनको प्रगति ८३ प्रतिशत
April 3, 2025

भेरी बबई डाइभर्सनको प्रगति ८३ प्रतिशत

सुर्खेत : आर्थिक वर्ष २०७१/७२ मा सुरु भएको राष्ट्रिय गौरवको भेरी बबई डाइभर्सन आयोजनाको प्रगति ८३ प्रतिशतभन्दा बढी भएको छ । भेरी नदीको पानी बबईमा खसालेर बाँके र बर्दियामा सिँचाइ पुर्‍याउने लक्ष्यका साथ निर्माण भइरहेको यो आयोजनाको प्रगति हाल ८३ दशमलव
लगानी केाषले गर्येा तिन संझैाता
April 1, 2025

लगानी केाषले गर्येा तिन संझैाता

काठमाडौं । नागरिक लगानी कोष र पूर्वाञ्चल विश्वविद्यालय गोठगाउँ मोरङबीच योगदानमा आधारित उपदान तथा पेन्सन कोष सञ्चालन गर्ने सम्बन्धी सम्झौता भएको छ । सम्झौतामा पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.डा.बिजुकुमार थपलिया र कोषको तर्फबाट पर्वतकुमार कार्कीले हस्ताक्षर गर्नु भएको हो । सो
कुलमान र हितेन्द्रकेा मुद्दा हेर्दाहेर्दैमा
April 1, 2025

कुलमान र हितेन्द्रकेा मुद्दा हेर्दाहेर्दैमा

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट बर्खास्त कुलमान घिसिङ र नियुक्ति पाएका हितेन्द्रदेव शाक्यको रिट हेर्दाहेर्दैमा राखिएको छ। मंगलबार सर्वोच्च अदालतका न्यायाधीशद्वय कुमार चुडाल र नित्यानन्द पाण्डेको इजलासमा दुवै रिटमाथि सुनुवाइ भएकोमा बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको हो। सर्वोच्चले अन्तरिम
आरसिओडी थप गर्न इप्पानको माग
April 1, 2025

आरसिओडी थप गर्न इप्पानको माग

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले कुनै पनि सरकारी तथा बाह्य निकायले दिने अनुमतिमा ढिलाई हुँदा जलविद्युत आयोजनाको निर्माण समयमै सम्पन्न हुन नसके विद्युत प्राधिकरणले सहज रुपमा आरसीओडी थप गर्नुपर्ने माग गरेको छ । सोमबार विद्युत प्राधिकरणका नवनियुक्त