February 2, 2026
परीक्षण उत्पादनको तयारीमा मेवाखोला हाइड्रो
काठमाडाैँ । ताप्लेजुङको मेवा खोलामा निर्माण सम्पन्न भइसकेको ५० मेगावाट क्षमताको मेवा खोला जलविद्युत् आयोजनाकाे आन्तरिक परीक्षण पुरा गरी उत्पादन परीक्षणकाे तयारीमा रहेकाे छ । युनाइटेड मेवा खोला हाइड्रो पावर कम्पनीले परीक्षणका लागि करिब दुई महिना अघि नै निवेदन दिएको हाे
- 45
- 0
- 0