Back To Top

विशेष कार्यक्रमसहित इप्पानले रजत जयन्ती मनाउने,
December 19, 2024

विशेष कार्यक्रमसहित इप्पानले रजत जयन्ती मनाउने,

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले विशेष कार्यक्रमसहित रजत जयन्ती मनाउने भएको छ । बिहीवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै इप्पानले आफ्नो स्थापनाको २५ औ‌ वार्षिकोत्सव आगामी माघ ४ गते विशेष कार्यक्रमसहित मनाउने घोषणा गरेको हो । इप्पानले ‘लिडिङ
प्रसारणलाइन निर्माणमा पहिलो पटक निजी क्षेत्र सहभागी
December 18, 2024

प्रसारणलाइन निर्माणमा पहिलो पटक निजी क्षेत्र सहभागी

काठमाडौँ, नेपालको प्रसारणलाइन निर्माणमा पहिलो पटक निजी क्षेत्रसमेत सहभागी हुने गरी मङ्गलबार ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयमा एक समझदारीपत्रमा हस्ताक्षर भएको छ । तमोर–ढुङ्गेसाँघु २२० केभी प्रसारणलाइन निर्माण गर्न निजी क्षेत्रका पाँच जलविद्युत् आयोजना प्रवर्धक कम्पनी र नेपाल विद्युत् प्राधिकरण स्वामित्वको
बिजुली नपुग्दा उद्योगमा साँझ कटौती हुने
December 17, 2024

बिजुली नपुग्दा उद्योगमा साँझ कटौती हुने

काठमाडौं: ४५६ मेगावाटको माथिल्लो तामाकोशीबाट उत्पादन सुरुनभएसम्म बढी विद्युत् माग हुने साँझको समय (पिक)मा औद्योगिक क्षेत्रको विद्युत् केही कटौती हुने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । पिक समयमा भारतले समेत विद्युत् विक्री नगर्ने भएपछि प्राधिकरण केहि दिनका लागि उद्योगको लोड
साञ्जेनको व्यावसायिक विद्युत उत्पादन सुरु
December 17, 2024

साञ्जेनको व्यावसायिक विद्युत उत्पादन सुरु

काठमाडौं । चिलिमेको जलविद्युत आयोजनाको सहायक कम्पनी साञ्जेन जलविद्युत् कम्पनी लिमिटेडले निर्माण गरेको साञ्जेन जलविद्युत् आयोजनाको बिजुली व्यावसायिक रूपमा राष्ट्रिय प्रणालीमा जोडिएको छ । सम्पूर्ण प्राविधिक परीक्षणलगायत काम सम्पन्न गरेर सोमबार साँझदेखि साञ्जेन जलविद्युत् आयोजनाको बिजुली प्रणालीमा प्रवाह गरिएको हो
जलविद्युतमा लगानी कोरियन लगानीकर्तालाई आग्रह
December 17, 2024

जलविद्युतमा लगानी कोरियन लगानीकर्तालाई आग्रह

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान)का अध्यक्ष गणेश कार्कीले दक्षिण कोरियाली लगानीकर्ताहरुलाई नेपालमा लगानीका लागि आग्रह गरेका छन् । दक्षिण कोरियामा आयोजित ‘नेपाल इन्भेष्टर सेमिनार’लाई सम्बोधन गर्दै अध्यक्ष कार्कीले नेपालमा लगानीमैत्री वातावरण बन्दै गएको र नेपालको कन्ट्री रेटिङसमेत
माथिल्लो अरुण अब रोकिन्नः कुलमान घिसिङ(भिडियो)
December 16, 2024

माथिल्लो अरुण अब रोकिन्नः कुलमान घिसिङ(भिडियो)

अघि बढ्यो १०६३ मेगावाटको अपर अरुण, हेलिकोप्टरमार्फत सामान ढुवानी गरी पहुँच मार्ग निर्माण गरिंदै, विश्व बैंक पछि हटे स्वदेशी लगानीमा निर्माण गरिने काठमाडौं, १ पुस २०८१ । नेपाल विद्युत प्राधिकरणको अगुवाइमा सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने १ हजार ६३ मेगावाटको