Back To Top

मन्त्री घिसिङ र भारतका अतिरिक्त सचिवबीच भेटवार्ता
December 10, 2025

मन्त्री घिसिङ र भारतका अतिरिक्त सचिवबीच भेटवार्ता

काठमाडौं : ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङ र भारतको विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरबीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा मंगलबार भएको भेटमा नेपाल–भारत ऊर्जा, जलस्रोत तथा
प्राधिकरकणमा हितेन्द्रदेव शाक्यको पुनर्वहाली
December 8, 2025

प्राधिकरकणमा हितेन्द्रदेव शाक्यको पुनर्वहाली

काठमाडाैँ । हितेन्द्रदेव शाक्यलाई नेपाल विद्युत् प्राधिकरकणको कार्यकारी निर्देशकमा पुनर्वहाली गर्न सर्वोच्च अदालतले परमादेश गरेको छ । सोमबार न्यायाधीशद्वय नहकुल सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासले उक्त निर्णय बदर गर्दै शाक्यलाई पुनः प्राधिकरणकै कार्यकारी निर्देशक पदमा पुनर्स्थापना गर्न आदेश दिएको
विद्युतीय तार भूमिगत गर्ने काम अगाडि बढाइने
December 8, 2025

विद्युतीय तार भूमिगत गर्ने काम अगाडि बढाइने

काठमाडौं : काठमाडौं महानगरपालिका क्षेत्रभित्रको विद्युतीय तार भूमिगत गर्ने काम नेपाल विद्युत प्राधिकरण र काठमाडौं महानगरपालिकाको समन्वयमा अगाडि बढाइने भएको छ । तारलाई भूमिगत गर्ने काममा फिल्डमा देखिएका समस्या समाधानका लागि आवश्यक अनुगमन र समन्वय गर्न प्राधिकरणका निर्देशक र महानगरपालिका
रसुवागढी जलविद्युत मर्मतपछि सञ्चालनमा
December 7, 2025

रसुवागढी जलविद्युत मर्मतपछि सञ्चालनमा

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युतको अगुवाइमा रसुवामा निर्माण भएको रसुवागढी जलविद्युत आयोजना आंशिक सञ्चालनमा आएको छ । गत असार २४ गते बिहान चीनको तिब्बतबाट बग्ने ल्येन्दे खोलामा हिमताल विष्फोटनबाट आएको बाढीले आयोजनाको बाँधलगायतका संरचना (हेडवक्र्स)मा ठूलो
सातवटा ग्रिड सबस्टेसन स्वचालित
December 6, 2025

सातवटा ग्रिड सबस्टेसन स्वचालित

काठमाडौं  :  नेपाल विद्युत प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित बनेका छन् । विद्युत प्रणालीलाई आधुनिक, स्वचालित र स्मार्टमा रुपान्तरण गर्ने दीर्घकालीन रणनीतिसहित १३ वटा ग्रिड सवस्टेसनलाई स्वचालित बनाउन सुरु गरिएको थियो । त्यसमध्ये पाँचखाल, बनेपा, पाटन, लैनचौर, बालाजु, चपली
नेपालले भारतमा १२ सय मेगावाट विद्युत् निर्यात गर्न पाउने
December 3, 2025

नेपालले भारतमा १२ सय मेगावाट विद्युत् निर्यात गर्न पाउने

काठमाडौं : नेपाल विद्युत् प्राधिकरणले थप ३४.९५ मेगावाट विद्युत् भारत निर्यात गर्ने अनुमति पाएको छ । प्राधिकरणले सेती नदी (२४.२५ मेगावाट) र माथिल्लो तादी खोला (१०.७० मेगावाट) विद्युत् भारतको प्रतिस्पर्धी बजार भारतीय ऊर्जा एक्सचेञ्जमा निर्यात गर्न अनुमति पाएको हो ।