September 27, 2024
कुलेखानी भरिन थाल्येा सजग रहन तल्लेा तटिय जनतालाई आग्रह
नेपाल विध्युत प्राधिकरणकेा एक मात्र जलाशययुक्त जलविद्युत उत्पादन केन्द्र कुलेखानीको ईन्द्र सरेावर जलाशयदेखि तलका जनतालाइ सचेत हुन सुचित गरिएकेा छ । नेपाल विध्युत प्राधिकरणले पानीकेा उच्च चापका कारण वांधकेा ढेाका खेाल्ने अवस्था रहेकेा भन्दै सचेत र सतर्क हुन आग्रह गरेकेा
- 70
- 0
- 0