Back To Top

१२ जिल्लामा उच्च सतर्कता अपनाउन आग्रह
June 28, 2025

१२ जिल्लामा उच्च सतर्कता अपनाउन आग्रह

जल तथा मैासम विज्ञान विभागले शनिवार बेलुकादेखि सोमबार बिहानसम्म १२ जिल्लामा भारी वर्षाको प्रक्षेपण गरेको छ। ती जिल्लामा उच्च सतर्कता अपनाउन भनिएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्तापन प्राधिकरणले शनिबार बिशेष सूचना प्रकाशन गरी उच्च सतर्कताका लागि अनुरोध गरेको
५६ जिल्ला बाढीको सतर्कता सूचीमा
June 25, 2025

५६ जिल्ला बाढीको सतर्कता सूचीमा

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान  महाशाखाका अनुसार आज बागमतीसहित देशका ठूला नदी तथा काठमाडौँसहित ५६ जिल्लामा सतर्कता अपनाउन आवश्यक छ। महाशाखाले जारी गरेको बुलेटिनमा आजसमेत तीन दिन (शुक्रबारसम्म) कर्णाली, महाकाली र यसका प्रमुख सहायक नदीहरू, साथै
१४ जिल्लाका लागि बाढीको ‘एल्लो  एलर्ट’
June 16, 2025

१४ जिल्लाका लागि बाढीको ‘एल्लो  एलर्ट’

जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले असार २, सोमबारका लागि १४ जिल्लाका लागि पहेँलो रङ अर्थात् एल्लो  एलर्ट दिएको छ। यो सूचीमा संखुवासभा, सोलुखुम्बु, दोलखा, सिन्धुपाल्चोक, सिन्धुली, खोटाङ, स्याङजा, लमजुङ, कास्की, पर्वत, बागलुङ, म्याग्दी, डोटी र डडेलधुरा छन्।
चार प्रदेशमा हल्कादेखि मध्यम वर्षा
June 15, 2025

चार प्रदेशमा हल्कादेखि मध्यम वर्षा

काठमाडौँ । हाल कोशी, मधेस, बागमती, गण्डकी प्रदेशका केही भूभाग र लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका थोरै भूभागमा मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। साथै देशको पश्चिम भूभागमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ ।
२४ जिल्ला र आसपासका क्षेत्रमा बाढीको जोखिम
June 11, 2025

२४ जिल्ला र आसपासका क्षेत्रमा बाढीको जोखिम

जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले आज (जेठ २८, बुधबार) ललितपुरसहित २४ जिल्ला र आसपासका क्षेत्रमा बाढीको जोखिम देखिएकाले स्थानीयलाई सतर्कता अपनाउन सुझाव दिएको छ। जसमध्ये महाशाखाले बाँकेसहित पश्चिमका सात जिल्लामा ‘एल्लो वारेन्ट’ (मध्यम जोखिम) जारी गरेको छ।
आगामी ३ दिन ठूला नदिमा वाढीको सतर्कता
June 9, 2025

आगामी ३ दिन ठूला नदिमा वाढीको सतर्कता

काठमाडौ । बाढी पूर्वानुमान महाशाखाका अनुसार आगामी ३ दिन कोसी नारायणी कर्णाली महाकाली र यसका प्रमुख सहायक नदीहरू साथै पूर्वी राप्ती पश्चिम राप्ती कन्काई, कमला. बागमती र बबई नदीको जलसतह सतर्कता तह तलै रहने सम्भावना रहे पनि घटबढ भइरहने देखिएकाले नदी