
August 5, 2025
दाङ, बाँके र बर्दियामा अति भारी वर्षा
काठमाडाैँ : पछिल्ला १२ घण्टामा दाङ, बाँके र बर्दिया जिल्लामा अति भारी वर्षा मापन भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार दाङको जलकुण्डी मापन केन्द्रमा सबैभन्दा बढी २७७ मिलीमिटर वर्षा मापन गरिएको छ । बाँकेको सिक्टामा २०० मिलीमिटर
- 82
- 0
- 0