
July 3, 2025
हिमतालको सतह घटाउन पाँच अर्ब अनुदान
काठमाडौं। नेपालले जोखिममा रहेका हिमतालको सतह घटाउनका लागि करिब रु पाँच अर्बको अनुदान पाउने भएको छ । आज हरित जलवायु कोष (जिसएफ) को पोपुआ निउगिनीको राजधानी पोर्ट मोरिस्बीमा बसेको ४२औँ बोर्ड बैठकले नेपालबाट पेस भएको ‘हिमाली जलाधारमा हुने जलवायुजन्य पहिरो
- 75
- 0
- 0