June 27, 2025
अमेरिकामा थियो कुकुर जत्रो डायनासोर
लन्डन । वैज्ञानिकहरूले करिब १५ करोड वर्षअघि अमेरिकामा कुकुर जस्तै नयाँ प्रजातिको डायनासोर रहेको आँकलन गरेका छन् । अन्तराष्ट्रिय सञ्चार माध्यम सिएनएन्का अनुसार यसको नाम इनिग्माकर्सर मोलिबोर्थविके राखिएको छ। अध्येताका अनुसार झट्ट हेर्दा कुकुर जस्तै सानो तर निकै चाँडो दौडन
- 129
- 0
- 0