
December 26, 2024
शुक्रबारदेखि बादल, वर्षा र हिउँ
काठमाडौं । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले शुक्रबार रातिदेखि पुनः बदली र वर्षाको हुने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका वरिष्ठ मौसमविद् प्रतिभा मानन्धरका अनुसार हाल कायम रहेको पचिमी वायुसँगै पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव कायम
- 49
- 0
- 0