Back To Top

हुम्ला अब टाढा छैन : प्रधानमन्त्री ओली
June 27, 2025

हुम्ला अब टाढा छैन : प्रधानमन्त्री ओली

काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले हुम्ला सदरमुकाम सिमकोट केही दिनमा नै राष्ट्रिय सडक सञ्जालसँग जोडिने बताएका छन् । ओलीले आज सामाजिक सञ्जालमार्फत हुम्ला अब टाढा छैन भन्दै हुम्लालाई सडक सञ्जालमा जोड्ने २६ वर्षको प्रतीक्षा पूरा हुन थालेको उल्लेख गरेका
‘श्रम संसार एप’  सञ्चालानमा
June 27, 2025

‘श्रम संसार एप’  सञ्चालानमा

श्रम गन्तव्य मुलुकमा रहेका नेपालीको सूचना र विवरण सङ्कलन गर्न  ‘श्रम संसार एप’  सञ्चालानमा ल्याइएको छ । परराष्ट्र मन्त्री डा आरजु राणा देउवा र श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले सो एपको परराष्ट्र मन्त्रालयबाट आज शुभारम्भ गरे । उक्त
‘नेपाल क्षेत्रीय ऊर्जा सहकार्यमा अग्रसर’
June 26, 2025

‘नेपाल क्षेत्रीय ऊर्जा सहकार्यमा अग्रसर’

निङ्बो (चीन), ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले ऊर्जा सुरक्षाका लागि नवप्रवर्तनात्मक सहकार्य अनिवार्य रहेको धारणा व्यक्त गरेका छन् । चीनको जेझियाङ प्रान्तस्थित निङ्बो सहरमा “Integrate Innovation for Energy Future” भन्ने मूल नारासहित आयोजित शाङ्हाइ सहयोग संगठनको पाँचौं ऊर्जा मन्त्रीस्तरीय
सवारी साधनमा यूरो-६ प्रदूषण मापदण्ड लागु
June 26, 2025

सवारी साधनमा यूरो-६ प्रदूषण मापदण्ड लागु

काठमाडौं । नेपालमा यूरो-६ प्रदूषण मापदण्ड लागु भएको छ । लामो समयदेखि कार्यान्वयनको बहसमा रहेको यो मापदण्ड सरकारले ‘नेपाल सवारी साधन प्रदूषण मापदण्ड २०८२’ कार्यान्वयनमा ल्याउँदै लागु गरेको हो । वन तथा वातावरण मन्त्रालयले नयाँ मापदण्ड राजपत्रमा प्रकाशित गरेको छ
ट्रान्सफर्मर चोरीले  प्राधिकरण हैरान
June 26, 2025

ट्रान्सफर्मर चोरीले प्राधिकरण हैरान

काठमाडौ । नेपाल विद्युत् प्राधिकरणका कोशी प्रदेश कार्यालय मातहतका विभिन्न कार्यालयले विद्युत् विस्तारका लागि जडान गरेको ट्रान्सफर्मर चोरी हुने गरेको छ । पछिल्लो तीन महिनामा सुनसरी, झापा र मोरङमा छ वटा ट्रान्सफर्मर चोरी भइसकेको प्राधिकरण केन्द्रिय कार्यालयले जनाएको छ ।
आइएमई ग्रुपको सिमेन्ट बोर्ड उद्योग सञ्चालनमा
June 25, 2025

आइएमई ग्रुपको सिमेन्ट बोर्ड उद्योग सञ्चालनमा

काठमाडौं । आइएमई ग्रुपको डेढ अर्ब लगानीमा नेपालमै पहिलो पटक अन्तर्राष्ट्रिय गुणस्तरको फाइबर सिमेन्ट बोर्ड उत्पादन गर्ने उद्योग, एभरेष्ट फाइबर सिमेन्ट बोर्ड उद्योग आजदेखि सञ्चालनमा आएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले बुधवार काठमाण्डौंमा आयोजित कार्यक्रममा उद्योगको उदघाटन