Back To Top

सोमबारसम्म पदयात्रामा नजान आग्रह
October 4, 2025

सोमबारसम्म पदयात्रामा नजान आग्रह

१७ असोज, काठमाडौं । जिल्ला प्रशासन कार्यालय कास्कीले आजदेखि आगामी सोमबारसम्म चार दिन उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको बताएको छ । यो समयमा भारी वर्षा हुने प्रक्षेपण गरिएकोले जिल्ला प्रशासन कार्यालय, कास्कीले नागरिकहरूलाई विशेष सतर्कता अपनाउन अनुरोध गरेको छ
पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध
Geo
October 4, 2025

पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध

काठमाडौं । शुक्रबार रातीदेखि अविरल वर्षासँगै खसेको पहिरोले नारायणगढ–मुग्लिन सडकखण्ड र मुग्लिन–नागढुंगा सडकखण्ड अवरुद्ध भएको छ । नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोला र मुग्लिन–नागढुंगा सडकखण्ड अन्तर्गत धादिङको जवाङ खोलामा पहिरो खसेर बाटो अवरुद्ध भएको हो । बाटो दुईतर्फी नै अवरुद्ध भएको
मर्मत उद्दारको तयारीमा जुट्न घिसिङको निर्देशन
Geo
October 3, 2025

मर्मत उद्दारको तयारीमा जुट्न घिसिङको निर्देशन

काठमाडौ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले बाढी पहिरोको सम्भावित जोखीमको अवस्था बुझेर पूर्वतयारीका काममा जुट्न सडक बिभाग मातहतलगायत विभिन्न कार्यालयहरुलाई निर्देशन दिएका छन् । “बिज्ञका विश्लेषण र रास्ट्रिय विपद जोखिम न्यूनीकरण तथा ब्यबस्थापन प्राधिकरणबाट जारी भएको सूचना
जोखीम हेरेर सडक बन्द गराउन आग्रह
October 3, 2025

जोखीम हेरेर सडक बन्द गराउन आग्रह

काठमाडौं । शनिबार दिउँसोदेखि हुनसक्ने भारी वर्षाले प्रभावित क्षेत्रमा बाढीपहिरोको उच्च जोखिम रहने भन्दै जोखीमयुक्त क्षेत्रमा यातायातका साधन चलाउन रोक लगाउनुपर्ने सुझाइएको छ । सामान्य झरीका बेलामा पनि बाढी र पहिरोको जोखिममा रहेका क्षेत्रहरुमा नै भारी वर्षाको सम्भावना देखिएको भन्दै
एलन मस्कको सम्पत्ति ५०० अर्ब डलर
October 3, 2025

एलन मस्कको सम्पत्ति ५०० अर्ब डलर

काठमाडौं । टेस्ला र स्पेसएक्सका प्रमुख कार्यकारी अधिकृत एलन मस्क विश्वकै पहिलो व्यक्ति बनेका छन् जसको कुल सम्पत्ति ५०० अर्ब डलर पुगेको छ । फोर्ब्सको रिपोर्टअनुसार यो उपलब्धि बुधबार सार्वजनिक भएको हो । मस्कको सम्पत्ति केवल टेस्लामा मात्र सीमित छैन
यस्तो छ असोज १७को विदेशी मुद्रा विनिमय दर
October 3, 2025

यस्तो छ असोज १७को विदेशी मुद्रा विनिमय दर

नेपाल राष्ट्र बैंकले आज (असोज १७, शुक्रबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। आज अमेरिकी डलर, चिनियाँ युआन, साउदी अरेबियन रियालको मूल्य स्थिर बस्दा युरोपियन युरो, स्विस फ्रयाङ्क, सिंगापुर डलर, जापानी येनको मूल्य बढेको छ भने अस्ट्रेलियन डलर, क्यानेडियन डलरको भाउ केही घटेको छ।