Back To Top

मुलुक समुन्नतिको यात्रामा अघि बढ्ने महासंघको अपेक्षा
September 12, 2025

मुलुक समुन्नतिको यात्रामा अघि बढ्ने महासंघको अपेक्षा

काठमाडौं । देशभर भइरहेको आन्दोलन र प्रदर्शनका क्रममा उद्योग–व्यवसाय, प्रतिष्ठान तथा निजी सम्पत्तिमा भएको तोडफोड, आगजनी र अर्बौं रुपैयाँ बराबरको क्षतिप्रति नेपाल उद्योग वाणिज्य महासंघले चिन्ता व्यक्त गरेको छ । बुधबार महासंघको कार्यकारिणी समिति र पूर्व अध्यक्षहरूसँगको बैठकपछि सार्वजनिक गरिएको
कालीगण्डकी करिडोर सडक अवरुद्ध
September 11, 2025

कालीगण्डकी करिडोर सडक अवरुद्ध

गुल्मी । बुधबार रातिदेखि परेको अविरल वर्षाका कारण पहिरो जाँदा कालीगण्डकी करिडोर सडक अवरुद्ध बनेको छ । कालीगण्डकी करिडोर सडकको गुल्मीखण्डअन्तर्गत कालीगण्डकी गाउँपालिका–२ स्थित राक्से भन्ने स्थानमा सडक माथिबाट पहिरो खसेपछि गए रातिदेखि उक्त सडक पूर्ण रुपमा अवरुद्ध बनेको हो
भर्चूअल छलफलमा जुटे ४ हजार ५ सय जेन-जी
September 10, 2025

भर्चूअल छलफलमा जुटे ४ हजार ५ सय जेन-जी

काठमाडौँ । नेतृत्व चयन र आगामी कार्यदिशा निर्माणका लागि देशभरका करिव ४ हजार ५ सय युवा(जेन जी) अहिले भर्चूअल छलफलमा जेटका छन् । सूचना प्रविधि र युवा पुस्ता केन्द्रित अनलाइन सञ्चारमाध्यम टेकपानाका अनुसार उनीहरु सोमबार र मंगलबार भएको देशव्यापीे प्रदर्शनको
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल बन्द
September 10, 2025

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल बन्द

काठमाडौँ। त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल अनिश्चिकालका लागि बन्द भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रवक्ता रिन्जी शर्पाका अनुसार उपत्यकामा जारी निषेधाज्ञा, कर्फ्यु आदेश एवम् विषम परिस्थितिका कारण विमानस्थलको सुरक्षामा गम्भीर असर पर्न सक्ने भन्दै अर्को सूचना जारी नभएसम्मको लागि बन्द भएको छ
अपराध नियन्त्रणमा सहकार्य आग्रह नागरिकसँग सेनाको आग्रह
September 10, 2025

अपराध नियन्त्रणमा सहकार्य आग्रह नागरिकसँग सेनाको आग्रह

काठमाडौं । नेपाली सेनाले विद्यमान परिस्थितिलाई ध्यानमा राख्दै मुलुकभर आज बेलुकी ५ बजे (१७ः०० बजे) सम्म निषेधाज्ञा निरन्तर रहने जनाएको छ । अत्यावश्यक सेवा कर्मचारीहरूलाई कार्यालयमा काम गरेर फर्कन सजिलो हुने छ ।  त्यसैगरी, भदौ २६ गते बिहान ६ बजे
शान्तिपूर्ण समाधान निकाल्न सुरक्षा प्रमुखहरुको आह्वान
September 9, 2025

शान्तिपूर्ण समाधान निकाल्न सुरक्षा प्रमुखहरुको आह्वान

 काठमाडौं । प्रधानसेनापति सहित नेपालका सबै सुरक्षा अंगका प्रमुखहरुले राजनीतिक संवादमार्फत् शान्तिपूर्ण समाधान निकाल्न आह्वान गरेका छन् । मुख्य सचिव, गृह सचिवसहित प्रधानसेनापति, सशस्त्र प्रहरी प्रमुख, नेपाल प्रहरी प्रमुख र राष्ट्रिय अनुसन्धान विभाग प्रमुखहरुले संयुक्त विज्ञप्ति निकालेर प्रधानमन्त्रीले राजीनामा दिइसकेको