Back To Top

लोबेचेमा अल्टिच्युड एयरको हेलिकप्टर दुर्घटना
October 29, 2025

लोबेचेमा अल्टिच्युड एयरको हेलिकप्टर दुर्घटना

काठमाडौ । सगरमाथा आधार शिविर नजिकै रहेको लोबेचेमा अल्टिच्युड एयरको हेलिकप्टर दुर्घटना भएको छ । लुक्लाबाट बिहानै विदेशी पर्यटक लिन गएको अल्टिच्युड एयरको अल्फा माईक सेरा कलसाइन भएको हेलिकप्टर लोबुचो हेलिप्याडमा अवतरण गर्ने क्रममा हिउँमा चिप्लिएर दुर्घटना भएको हो ।
तीन प्रदेशमा मध्यम हिमपातको आँकलन
Air
October 29, 2025

तीन प्रदेशमा मध्यम हिमपातको आँकलन

काठमाडौं आज कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा मध्यम हिमपात हुने सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार कोशी र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा भारी हिमपात
रिलायन्स स्पिनिङलाई  अन्तरिम आदेश दिन अस्वीकार
October 29, 2025

रिलायन्स स्पिनिङलाई अन्तरिम आदेश दिन अस्वीकार

काठमाडौं । उच्च अदालत पाटनले रिलायन्स स्पिनिङ मिल्सलाई अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । उच्च अदालत पाटनका न्यायाधीश सूर्यप्रसाद पराजुलीको एकल आदेशले आज मंगलबार निवेदकको मागबमोजिम अन्तरिम आदेश जारी गर्न अस्वीकार गर्दै यस सम्बन्धमा आगामी कात्तिक १९ गते विपक्षी
नेपालको नविकरणीय ऊर्जामा लगानी गरी हरित भविश्य सुनिश्चित गर्न आग्रह
October 28, 2025

नेपालको नविकरणीय ऊर्जामा लगानी गरी हरित भविश्य सुनिश्चित गर्न आग्रह

नयाँ दिल्ली । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले नेपालको जलविद्युत् र सौर्यजस्ता नवीकरणीय ऊर्जामा लगानी गर्न अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गरेका छन् । भारतको नयाँ दिल्लीमा आयोजित अन्तर्राष्ट्रिय सौर्य गठबन्धनको आठौँ सभालाई मंगलबार
बाघ गणना पुसदेखि, चैतमा गैँडा
October 28, 2025

बाघ गणना पुसदेखि, चैतमा गैँडा

काठमाडौ । आगामी पुसमा बाघ गणना गरिने भएको छ । पर्सा, चितवन, बाँके, बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ गणना गर्न लागिएको हो । बाघ गणनापछि गैँडा गणना गर्ने योजना रहेको जनाइएको छ । गत आर्थिक वर्षमा अन्तिम अवस्थामा दाताले
काठमाडौका ४८ सडकका ठेक्का तोडिदै
October 28, 2025

काठमाडौका ४८ सडकका ठेक्का तोडिदै

काठमाडौं। सरकारले निर्माणमा ढिलाइ गर्ने कम्पनीहरूमाथि कडाइ गर्न थालेको छ । यसै क्रममा सडक डिभिजन काठमाडौंले मातहतका चार दर्जन (४८) ठेक्का सम्झौता तोड्ने प्रक्रिया अघि बढाएको छ । कार्यालयले मंगलबार निर्माण कम्पनीहरूको नाममा “ठेक्का किन नतोड्ने ?” सम्बन्धी १५ दिने